सोमबार, असार २,२०८२ 08:31:54
  • सोमबार, असार २,२०८२ 08:31:54
Global IME Bank Limited

दोल्ती पावर ५.१५ करोड घाटामा, विद्युत बिक्री आम्दानी पनि घट्यो

Hyundai Nepal
दोल्ती पावर ५.१५ करोड घाटामा, विद्युत बिक्री आम्दानी पनि घट्यो
Nabil Bank Limited

काठमाण्डौ । दोल्ती पावर कम्पनी लिमिटेड गत आवको चौथो त्रैमाससम्म ५ करोड १५ लाख रुपैयाँ घाटामा रहेको छ । यो घाटा गत आवको सोही अवधिको तुलनामा ४३.२४ प्रतिशतले कम हो । कम्पनीले गत आवको चौथो त्रैमाससम्म भने ९ करोड ९ हजार रुपैयाँ घाटा व्यहोरेको थियो ।  

कम्पनीले यो अवधिसम्म विद्युत बिक्रीमार्फत ७ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ६ करोड ५५ लाखको तुलनामा १ प्रतिशतले कम हो । अघिल्लो आवको सौही अवधिसम्म कम्पनीले विद्युत बिक्रीमार्फत ८ करोड ७ लाख आर्जन गरेको थियो । कम्पनीको कर्मचारी तथा प्रशासनिक खर्च ३४ लाख ९४ हजार ह्रासकट्टी खर्च ३ करोड ५१ लाख, वित्तीय खर्च ७ करोड ९५ लाख र विद्युत उत्पादन खर्च १ करोड ३४ लाख ३७ हजार रुपैयाँ रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको रिजर्भको आकार १८ करोड ५६ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति ९ करोड ५२ लाख र कुल चालु दायित्व ६ करोड ५० लाख रुपेयाँ छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(त्रैमासिक)९.६२ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ ६३.५२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २००.९२ रुपैयाँ र पीई अनुपात ४८.०४ गुणा कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.