आईतवार, बैशाख ६,२०८३ 06:17:23
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 06:17:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हाल लोडसेडिङको अन्त्य भएको छ- निर्देशक कुलमान घिसिङ

Bizshala
हाल लोडसेडिङको अन्त्य भएको छ- निर्देशक कुलमान घिसिङ
Shivam Cement

काठमाण्डौ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको अन्त्य भएको बताएका छन्। नेपाल विद्युत् प्राधिकरणको ३९औँ वार्षिकोत्सवको अवसरमा बोल्दै उनले लोडसेडिङको अन्त्य भएको बताएका हुन्।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

विद्युतलाई भारतमा समेत निर्यात गर्न सफल भएको उनले बताए। विभिन्न अवरोधकाबिच पनि नेपाल विद्युत् प्राधिकरणले ३९ वर्ष पार गरेको बताउँदै आठ वर्ष अघि वर्षायाममा समेत दैनिक ८,९ घण्टा र सुख्खा याममा १८ घण्टासम्मको लोडसेडिङ हुनु परेको कहालीलाग्दो अवस्थाबाट मुक्ति मिलेको उनको दाबी गरे।

उनले हाल वर्षायाममा देशभित्र खपत गरि दैनिक ७ सय मेगावाट भन्दा बढी विद्युत् निर्यात गरेको बताए। साथै उनले प्राविधिक कारणले केही छिन विद्युत् अवरुद्ध भए पनि गर्वका साथ लोडसेडिङ अन्त्य भएको जिकिर गरे।

उनले वर्षायाममा विद्युत् भारत निर्यात गरि बिदेसी मुद्रा आर्जन गर्नुका साथै व्यापार घाटा कम गर्न विद्युत् प्राधिकरण सफल भएको सुनाए।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.