कुलमान घिसिङको सरकारमाथि प्रहार : ‘एउटा सिलिन्डर ग्यास पाउन युद्ध जित्नुपर्ने अवस्था आयो’
काठमाण्डौ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मुलुक प्राकृतिक विपत्तिको मारमा रहेका बेला खाना पकाउने एलपी ग्यासमा देखिएको अभाव, कालोबजारी र मनपरी मूल्यवृद्धिप्रति सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्।सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै घिसिङले अहिले एउटा सिलिन्डर ग्यास पाउनसमेत उपभोक्ताले ठूलो संघर्ष गर्नुपर्ने अवस्था बनेको बताएका...

