काठमाण्डौ । गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ)सन्तोष कुमार घिमिरेको राजीनामा स्वीकृत भएको छ । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेको राजीनामा स्वीकृत गरेको हो ।
उनको राजीनामा असोज २२ गतेदेखि लागू हुनेगरी स्वीकृत भएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।