सोमबार, असार २,२०८२ 04:08:20
  • सोमबार, असार २,२०८२ 04:08:20
Global IME Bank Limited

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

Hyundai Nepal
फर्स्ट माइक्रोफाइनान्सको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा
Nabil Bank Limited

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले उक्त सेयर आजदेखि बिक्रीमा राखेको हो ।    

सेयर खरिदका लागि जो कोही व्यक्ति,कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् । संस्थाले सेयर संख्या भने खुलाएको छैन ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

इच्छुक लगानीकर्ताले काठमाण्डौको ज्ञानेश्वरमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आईपुग्ने आवेदन पेस गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनु पर्नेछ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.