बिहीबार, असार ३२,२०८३ 08:54:37
Bizshala
  • बिहीबार, असार ३२,२०८३ 08:54:37
Bizshala
Global IME Bank Limited

नेटा भी र नेटा एक्स खरिदमा विशेष अफर, ५० हजारको नगद छुट र एक्सचेञ्ज बोनसको सुविधा

नेटा भी र नेटा एक्स खरिदमा विशेष अफर, ५० हजारको नगद छुट र एक्सचेञ्ज बोनसको सुविधा
New Office

काठमाण्डौ । सिजी मोटर्सले यस दशैंमा ग्राहकहरूलाई लक्षित गर्दै नेटा भी र नेटा एक्समा विशेष अफरहरू सार्वजनिक गरेको छ। विद्युतीय गाडी किन्नचाहनेहरूका लागि यो अफर निकै फाइदाजनक हुने कम्पनीले जनाएको छ। नेटा भी किन्दा, ग्राहकहरूले ५० हजारसम्मको निश्चित नगद छुट पाउनेछन् ।  

साथै,आफ्नो पुरानो गाडी साटेर नयाँ ईभी किन्न चाहनेहरूका लागि थप ५० हजारसम्मको एक्सचेन्ज बोनसको सुविधा पनि दिइएको छ । यस्तै नेटा भी खरिद गर्ने हरेक ग्राहकले जोडीको लागि बाली जाने निःशुल्क यात्रा पनि उपहारमा पाउने छन्।  

नेटा भी विद्युतीय गाडी खोज्नेहरूका लागि राम्रो विकल्प भएको कम्पनीले दाबी गरेको छ । यसमा ४०.७ किलोवाट क्षमताको ब्याट्री छ । जसले पर्याप्त ऊर्जा प्रदान गर्दछ। ५० किलोवाट मोटरले गाडीको कार्यक्षमता सुधार गर्छ। १२० एनएमटर्कले गतिशील ड्राइभिङ अनुभवलाई थप उत्कृष्ट बनाएको कम्पनीले जनाएको छ ।

नेटा भी ले२० मिनेटमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्मको छिटो चार्ज सुविधा दिन्छ। यसमा एकपटक चार्जमा ३८० किमि टाढासम्मको यात्रा गर्न सक्ने क्षमता छ ।  यसमा सिएटियलका लिथियम आइरन फस्फेट ब्याट्रीहरू छन् । जसको वारेन्टी ८ वर्ष वा १ लाख ५० हजार किमी सम्म छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.