सोमबार, असार २,२०८२ 11:01:31
  • सोमबार, असार २,२०८२ 11:01:31
Global IME Bank Limited

गोर्खाज फाइनान्सको कामु सीईओमा श्रेष्ठ नियुक्त

Hyundai Nepal
गोर्खाज फाइनान्सको कामु सीईओमा श्रेष्ठ नियुक्त
Nabil Bank Limited

काठमाण्डौ । गोर्खाज फाइनान्स कम्पनी लिमिटेडको कायम मुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा मुकुन्द श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बेठकले श्रेष्ठलाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनलाई असोज २३ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । कम्पनीका यसअघिका सीईओ सन्तोष कुमार घिमिरेको राजीनमा असोज २२ गतेबाट लागू हु्ने गरी स्वीकृत भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.