मंगलवार, आश्विन १३,२०८३ 10:41:58
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 10:41:58
Bizshala
Global IME Bank Limited

स्वचालित कारको अवधारणाले लगानीकर्ता प्रभावित नबन्दा टेस्लाको सेयरमूल्यमा व्यापक गिरावट

Bizshala
स्वचालित कारको अवधारणाले लगानीकर्ता प्रभावित नबन्दा टेस्लाको सेयरमूल्यमा व्यापक गिरावट
New Office

काठमाण्डौ । अमेरिकी ईभी कार निर्माता कम्पनी टेस्लाको सेयरमूल्यमा व्यापक गिरावट आएको छ । 

 

स्वचालित कन्सेप्ट कार साइबर ट्रकले लगानीकर्तामाझ प्रभाव छाड्न असफल भएसँगै टेस्लाको सेयरमूल्य प्रि–मार्केटमा ५.७ प्रतिशतले घटेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

मस्कले टेस्लाको साइबरट्रक २ सिटे भएको र यसमा स्ट्रेरिङ र प्याडल केही पनि नभएको बताएका छन् । मस्कले यो कन्सेप्ट कार सन् २०२७ भित्र उत्पादन गरिसक्ने बताएका छन् । यसको सुरुवाति मूल्य ३० हजार डलर हुने बताइएको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.