IME remit
  • शुक्रबार, कार्तिक ३०,२०८१ 08:32:48
IME remit
Global IME Bank Limited

धितोपत्र बजार पुँजीकरण ३८.५७% ले वृद्धि, बैंक वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा ५८.५%

Hyundai Nepal
धितोपत्र बजार पुँजीकरण ३८.५७% ले वृद्धि, बैंक वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा ५८.५%
Nabil Bank Limited

काठमाण्डौ । चालु आर्थिक वर्षको दुई महिनासम्ममा धितोपत्र बजार पुँजीकरण ४१ खर्ब ३ अर्ब ६२ करोड रुपैयाँ कायम भएको छ । धितोपत्र बजार पुँजीकरण गत आर्थिक वर्षको तुलनामा ३८।५७ प्रतिशतले बृद्धि भएको छ ।  

२०८० भदौ मसान्तमा बजार पुँजीकरण २९ खर्ब ६१ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो । २०८० भदौ मसान्तमा १९६४।९२ रहेको नेप्से सूचकाङ्क २०८१ भदौ मसान्तमा २५८०।७६ कायम भएको छ ।

Bizshala
Shivam Cement
CG Motors

त्यस्तै, नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा सूचीकृत कम्पनीहरूको संख्या २६७ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १२९ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत्कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन्। २०८० भदौमा सूचीकृत कम्पनीहरूको संख्या २५५ रहेको थियो ।  

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५८.५ प्रतिशत रहेको छ । 

त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १५.१ प्रतिशत, लगानी कम्पनीको हिस्सा ८.१ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.७ प्रतिशत, होटेलको हिस्सा २.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.३ प्रतिशत रहेको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.