मंगलवार, चैत्र १९,२०८१ 11:25:03
IME remit
  • मंगलवार, चैत्र १९,२०८१ 11:25:03
IME remit
Global IME Bank Limited

बुटवल पावरको नाफामा १२.०७% को गिरावट, आम्दानी र ईपीएस कति ?

Hyundai Nepal
बुटवल पावरको नाफामा १२.०७% को गिरावट, आम्दानी र ईपीएस कति ?
Nabil Bank Limited

काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा ६ करोड ६० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १२.०७ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ७ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत २० करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ०.७१ प्रतिशतले कम हो । अघिल्लो आवको पहलिो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत २१ करोड ५ लाख रुपैयाँ कमाएको थियो । कम्पनीको अन्य आम्दानी २ करोड १६ लाख रुपैयाँ रहेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

कम्पनीको साधारण खर्च ७ करोड २३ लाख, वितरण खर्च ३ करोड ६३ लाख, प्रशासनिक र अन्य सञ्चालन खर्च ३ करोड ३४ लाख र वित्त खर्च २२ लाख ७६ हजार रुपैयाँ रहेको छ ।    

३ अर्ब ४० करोड रुपैयाँ  चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति ७४ करोड ३१ लाख र कुल चालु दायित्व १५ करोड १२ लाख रुपेयाँ छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १.९४ रुपैयाँ,प्रतिसेयर नेटवर्थ २०८.५० रुपैयाँ, मूल्य आम्दानी अनुपात २४५.८८ गुणा र तरलता अनुपात ४.९१ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.