बिहीबार, चैत्र २१,२०८१ 04:26:52
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:26:52
IME remit
Global IME Bank Limited

मुक्तिनाथ विकास बैंकको संस्थापक सेयर बिक्रीमा

Hyundai Nepal
मुक्तिनाथ विकास बैंकको संस्थापक सेयर बिक्रीमा
Nabil Bank Limited

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले संस्थापक सेयरधनीहरुले धारण गरेको संस्थापक सेयर बिक्रीमा राखेको छ । केही विद्यमान संस्थापक सेयरधनीहरुले आफूले धारण गरेको सेयर बिक्री गर्न इच्छुक रही सञ्चालक समिति समक्ष निवेदन दिएकाले बैंकले आजदेखि उक्त सेयर बिक्रीमा राखेको हो ।  

Shivam Cement
Bizshala
CG Motors

यो सेयर खरिदका लागि साविकका संस्थापकहरू मात्रै योग्य हुनेृछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र लाजिम्पाटमा रहेको बैकको केन्द्रिय कार्यालयमा आवेदन दिनु पर्नेछ । 

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आवेदन पेश गर्दा आफूले खरिद गर्न चाहेको सेयर कित्ता र प्रति सेयर रकम खुलाउनु पर्ने बैंकले जनाएको छ ।  निर्धारित समयसम्ममा कुनै निवेदन पेश नभएमा कानूनबमोजिम भइजाने समेत बैंकले उल्लेख गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.