शुक्रबार, बैशाख ४,२०८३ 04:08:57
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 04:08:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एक सातामै ६% ले बढ्यो कच्चा तेलको मूल्य, प्रतिब्यारेल कति पुग्यो भाउ ?

Bizshala
एक सातामै ६% ले बढ्यो कच्चा तेलको मूल्य, प्रतिब्यारेल कति पुग्यो भाउ ?
Shivam Cement

काठमाण्डौ । रुस–युक्रेन बढ्दो तनावका बीच अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ । पछिल्लो कारोबारमा ब्रेन्ट क्रुडको मूल्य १.२७ प्रतिशतले बढ्दै प्रतिब्यारेल ७५.१७ डलर पुगेको छ ।  

यस्तै डब्लुटीआई क्रुडको मूल्य पनि १.६३ प्रतिशतले बढेर प्रतिब्यारेल ७१.२४ डलर पुगेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

पछिल्लो एक साताको अवधिमा यी दुवै क्रुड बेन्चमार्कको मूल्य ६ प्रतिशतले उकालो लागेको छ । जुन गत नोभेम्बर ७ पछिकै उच्च हो । युक्रेनले अमेरिका र बेलायतद्वारा प्रदान गरिएको मिसाइलले रुसमाथि आक्रमण बढाएसँगै रुसले पनि प्रतिकारमा आक्रमण बढाएको छ ।  

CG Motors
Garima Development Bank
IME remit

फलस्वरुप अमेरिकाले रुसमाथि थप प्रतिबन्ध लगाएको छ । बढ्दो भू–राजनीतिक तनावका कारण निम्तिएको अनिश्चिनताका कारण कच्चा तेलको मूल्य बढ्न पुगेको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.