ट्रम्पको यो निर्णयले बढायो कच्चा तेलको मूल्य, प्रतिब्यारेल कति पुग्यो ?
काठमाण्डौ । इरान र अमेरिकाबीचको तनाव बढेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पुनः उकालो लागेको छ। सोमबार ब्रेन्ट क्रुडको मूल्य करिब २ प्रतिशतले बढेर प्रतिब्यारेल १०६ डलरभन्दा माथि पुगेको छ।यस्तै डब्लुटीआई क्रुडको मूल्य पनि २.२५ प्रतिशतले बढेर प्रतिब्यारmे ९४ डलर पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सात दिनभित्र हर्मुज जलमार्ग खोल्ने...

