शुक्रबार, बैशाख ४,२०८३ 04:07:05
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 04:07:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ओपेक प्लसको उत्पादन योजनाका कारण बढ्यो कच्चा तेलको मूल्य, प्रतिब्यारेल कति ?

Bizshala
ओपेक प्लसको उत्पादन योजनाका कारण बढ्यो कच्चा तेलको मूल्य, प्रतिब्यारेल कति ?
Shivam Cement

काठमाण्डौ । ओपेक प्लसका सदस्यहरु उत्पादनलाई स्थिर राख्न सहमत भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ । ड्रोन हमला र अमेरिका–भेनुजुएलाबीच बढेको तनावका कारण क्यासपियन पाइप कन्सोर्टियमले निर्यात रोकेसँगै ओपेक प्लस सदस्यहरु तेलको उत्पादन स्थिर राख्न सहमत भएका हुन् ।

कन्सोर्टियमले विश्वको कुल तेल व्यापारको १ प्रतिशत हिस्सा ओगटेको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यससँगै आज डब्लूटीआई क्रुडको मूल्य १.७९ प्रतिशत अर्थात १.०५ डलरले बढेको छ । यो वृद्धिसँगै डब्लूटीआई क्रुडको मूल्य प्रतिब्यारेल ५९.६० रुपैयाँ कायम भएको छ ।

यस्तै ब्रेन्ट क्रुडको मूल्यपनि १.७० प्रतिशत अर्थात १.०६ डलरले बढ्दै प्रतिब्यारेल ६३.४४ डलर कायम भएको छ ।

गत शुक्रबार डब्लूटीआई क्रुड र ब्रेन्ट क्रुड दुवैको मूल्य घटेको थियो । डब्लूटीआई क्रुड र ब्रेन्ट क्रुडको मूल्य लगातार ४ महिना घटेको छ । यो गिरावट सन् २०२३ पछिकै लामो अवधिको गिरावट हो ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.