सोमबार, असार २,२०८२ 12:58:11
  • सोमबार, असार २,२०८२ 12:58:11
Global IME Bank Limited

कच्चा तेलको मूल्यमा १% को गिरावट

Hyundai Nepal
कच्चा तेलको मूल्यमा १% को गिरावट
Nabil Bank Limited

काठमाण्डौ । पछिल्लो कारोबारमा कच्चा तेलको मूल्य घटेको छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १ प्रतिशतले घटेता पनि साप्ताहिक रुपमा भने बढेको छ ।  

पछिल्लो कारोबारमा डब्लूटीआई क्रुडको मूल्य १.०२ प्रतिशत अर्थात ०.८० डलरले घटेको छ ।  

यो गिरावटसँगै यसको मूल्य प्रतिब्यारेल ७७.८८ डलर पुगेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै ब्रेन्ट क्रुडको मूल्य पनि ०.६२ प्रतिशत अर्थात ०.५० डलरले ओरालो लाग्दै प्रतिब्यारेल ८०.७९ डलर पुगेको छ । रुसी तेल माथिको कडा प्रतिबन्धका कारण पछिल्लो समय युरोप, भारत र चीनमा रुसी तेलको आपूर्तिमा कमी आएको छ । रुसी तेल उत्पादनक तथा ट्याङकरलाई लक्षित गर्दै गत साता जो बाइडेन प्रशासनले थप प्रतिबन्धको घोषणा गरेको थियो ।  

यस्तै लगानीकर्ताले डोनाल्ड टम्पले अपनाउन सक्ने नीतिलाई समेत नजिकबाट नियारिलरहेका छन् । ट्रम्पले सोमबारदेखि आफ्नो कार्यकाल सम्हाल्दै छन् । ट्रम्पको रोजाईमा नियुक्त भएका ट्रेजरीका सेक्रेटरीले रुसी तेलमाथि कठोर प्रतिबन्ध लगाउन तत्पर रहेको बताएका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.