सोमबार, असार २,२०८२ 12:50:20
  • सोमबार, असार २,२०८२ 12:50:20
Global IME Bank Limited

कच्चा तेलको मूल्य बढ्यो, प्रतिब्यारेल कति पुग्यो भाउ ?

Hyundai Nepal
कच्चा तेलको मूल्य बढ्यो, प्रतिब्यारेल कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएको छ । पछिल्लो कारोबारमा डब्लूटीआई क्रुडको मूल्य १.४१ प्रतिशतले बढेर प्रतिब्यारेल ७०.६० डलर कायम भएको छ ।  

यस्तै ब्रेन्ट क्रुडको मूल्य पनि १.२४ प्रतिशतले बढेर प्रतिब्यारेल ७४.१७ डलर कायम भएको छ । चीनले ४११ बिलियन डलरबराबरको ट्रेजरी बोन्ड जारी गर्ने निर्णय गरेसँगै चीनको आर्थिक वृद्धि उकालो लाग्ने अपेक्षाकाबीच अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसले बजारको बुलिस सेन्टिमेन्टलाई बल पुगेको जनाइएको छ ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.