मंगलवार, आश्विन १३,२०८३ 08:56:11
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 08:56:11
Bizshala
Global IME Bank Limited

कच्चा तेलको मूल्य करिब ३% ले घट्यो

Bizshala
कच्चा तेलको मूल्य करिब ३% ले घट्यो
New Office

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य २ प्रतिशतले करिब ३ प्रतिशतले घटेको छ । मध्यपूर्वमा रिस्क प्रिमियमको जोखिम कम भएसँगै र युक्रेनमा सम्भावित शान्ति सम्झौताको अनिश्चितताका कारण अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको हो ।  

पछिल्लो कारोबारमा डब्लूटीआई क्रुडको मूल्य २.८७ प्रतिशत अर्थात २.०८ डलरले घटेको छ । यो गिरावटसँगै डब्लूटीआई क्रुडको मूल्य प्रतिब्यारेल ७०.४० डलर कायम भएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै ब्रेन्ट क्रुडको मूल्य पनि २.६८ प्रतिशत अर्थात २.०५ डलरले घटेको छ । अहिले अन्तराष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ७४.४३ डलरमा कारोबार भईरहेको छ ।  

गाजामा भएको युद्धविरामका कारण तुलनात्मक रुपमा मध्यपूर्व शान्त बनेका कारण बजारमा जोखिम कम भएको छ । जसको प्रभाव तेलको मूल्यमा परेको विश्लेषकहरुले बताएका छन् ।    

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.