सोमबार, असार २,२०८२ 08:59:02
  • सोमबार, असार २,२०८२ 08:59:02
Global IME Bank Limited

आईएमई लाइफ इन्स्योरेन्सको सीईओमा खड्का नियुक्त

Hyundai Nepal
आईएमई लाइफ इन्स्योरेन्सको सीईओमा खड्का नियुक्त
Nabil Bank Limited

काठमाण्डौ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पवन कुमार खड्का नियुक्त भएका छन् । कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले खड्कालाई सीईओ नियुक्त गरेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनलाई आगामी ४ वर्षका लागि सीईओ पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । कम्पनीका यसअघिका सीईओ कवि फुयाँलको कार्यकाल गत भदौ ६ गतेदेखि समाप्त भएपछि कम्पनी सीईओ बिहिन थियो । कम्पनीको कामु सीईओको जिम्मेवारी दिनेश बहादुर अमात्यले सम्हाल्दै आएका थिए । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.