सोमबार, असार २,२०८२ 10:40:16
  • सोमबार, असार २,२०८२ 10:40:16
Global IME Bank Limited

गोर्खाज फाइनान्सको कम्पनी सचिवमा न्यौपाने नियुक्त, स्वतन्त्र सञ्चालकको राजीनामा स्वीकृत

Hyundai Nepal
गोर्खाज फाइनान्सको कम्पनी सचिवमा न्यौपाने नियुक्त, स्वतन्त्र सञ्चालकको राजीनामा स्वीकृत
Nabil Bank Limited

काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडको कम्पनी सचिवमा दिपक न्यौपाने नियुक्त भएका छन् । कम्पनीको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले न्यौपानेलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

उनलाई मंंसिर २४ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साथै, उक्त बैठकले संस्थाका यसअघिका कम्पनी सचिव मुकुन्द श्रेष्ठले आफ्नो कार्यव्यस्तताको कारणले जिम्मेवारीबाट दिएको राजिनामा स्वीकृत गरेको छ ।  

मंसिर २३ गते नै बसेको सञ्चालक समितिको बैठकले संस्थाका स्वतन्त्र सञ्चालक प्रविण भट्टराईले आफ्नो व्यक्तिगत कारणले मंसिर २३ गते दिएको राजीनामा समेत स्वीकृत गरेको छ । उनको राजीनामा मंसिर २४ गतेदेखि लागू हुनेगरी स्वीकृत भएको कम्पनीले जनाएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.