काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडकोृ प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुरेश देवकोटा नियुक्त भएका छन् । बैंकको मंसिर २५ गते बसेक ४४४ औं बैठकले रिक्त रहेको सीईओ पदमा चार्टर्ड एकाउण्टेण्ट सुरेश देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई आगामी पुस १ गतेबाट लागु हुने गरी ४ वर्षका लागि नियुक्त गरिएको बैंकले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।