सोमबार, असार २,२०८२ 04:08:21
  • सोमबार, असार २,२०८२ 04:08:21
Global IME Bank Limited

सेयरधनीहरुलाई ५ वर्ष पुरानो नगद लाभांश बुझिलिन स्ट्याण्डर्ड चाटर्ड बैंकको आग्रह

Hyundai Nepal
सेयरधनीहरुलाई ५ वर्ष पुरानो नगद लाभांश बुझिलिन स्ट्याण्डर्ड चाटर्ड बैंकको आग्रह
Nabil Bank Limited

काठमाण्डौ ।  स्ट्याण्डर्ड चाटर्ड बैंक लिमिटेडले ५ वर्ष पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ ।  

बैंकले एक सूचना जारी गर्दै आव २०७५÷७६ सम्मको ५ वर्ष पुरानो नगद लाभांस बुझिलिन आग्रह गरेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसका लागि बैंकले हितग्राही खाता नखोलेका सेयरधनीहरुलाई हितग्राही खाता खोल्न र भोतिक सेयर अभौतिकिकरण गर्न बाँकी भएमा अभौतिकिरण गरी हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ ।  अन्यथा उक्त अवधिको बुझिलिन बाँकी रहेको नगद लाभांस लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ ।  

बैंकले सूचजा जारी भएको एक महिनाभित्र लाभांश बुझिलिन आग्रह गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.