बुधबार, चैत्र २०,२०८१ 01:07:30
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 01:07:30
‘बजाज एन २५०’ को लन्चसँगै स्पीड फेस्ट २०२५ सम्पन्न
AUTO

‘बजाज एन २५०’ को लन्चसँगै स्पीड फेस्ट २०२५ सम्पन्न

काठमाण्डौ । नेपालकै सबैभन्दा ठूलो बाइक उत्सव स्पीड फेस्ट २०२५ शनिबार एलिस रिसेप्सन, बालुवाटारमा सम्पन्न भएको छ । मोटरसाइकल प्रेमीहरूको उत्साहजनक उपस्थिति रहेको यस इभेन्टमा ७० भन्दा बढी सुपरबाइक प्रदर्शनी, ग्रान्ड बाइक र्याली, टेस्ट राइड सेसन, नेपालका चर्चित ब्याण्डहरू द एलिमेन्टस् र रक हेड्सको प्रत्यक्ष सांगीतिक प्रस्तुति लगायत विभिन्न रोमाञ्चक कार्यक्रमहरू समावेश थिए...

महिन्द्राको थार: एसयूभी हो कि गुड्दागुड्दैको बम ? जताततै आगलागीका घटना, चालकले कसरी जोगाइरहेका छन् ज्यान ?
AUTO

महिन्द्राको थार: एसयूभी हो कि गुड्दागुड्दैको बम ? जताततै आगलागीका घटना, चालकले कसरी जोगाइरहेका छन् ज्यान ?

काठमाण्डौ ।  घटना १.फेब्रुअरी ५, २०२५ का दिन । दिल्लीको नोएडास्थित लेबरचोकनजिकै एउटा डरलाग्दो घटना भयो, जब गुडिरहेको महिन्द्रा थारमा अचानक आगो लाग्यो। केही मिनेटमै गाडी पूर्ण रूपमा जलेर खरानी बन्यो ।  भाग्यवश, चालकले होसियारीपूर्वक काम गरे र कार जल्दै गर्दा आफ्नो ज्यान बचाउन समयमै कारबाट हामफाल्न सफल भए।प्रत्यक्षदर्शीहरूले थार एसयूभी सामान्य रूपमा चलिरहेको बेला गाडीको...

नेपालमा टियागो ईभी २०२५ मोडलको डेलिभरी सुरु
AUTO

नेपालमा टियागो ईभी २०२५ मोडलको डेलिभरी सुरु

काठमाण्डौ । थप फिचर्स थप प्रविधि, अत्याधुनिक डिजाइन र आकर्षक कलरको साथ पुरानै मूल्यमा टियागो ईभी २०२५ मोडलको डेलिभरी सुरु भएको छ।  भारतको अग्रेणी विद्युतीय सवारी साधन निर्माता टाटा मोटर्सले सिप्रदी ट्रेडिङ प्रालिसँगको सहकार्यमा नेपालमा टियागो ईभी २०२५ को बुकिङको साथै डेलिभरी सुरु गरेको हो। उच्च कार्यक्षमता, अत्याधुनिक डिजाइन, प्रयोगकर्ता–मैत्री सुविधा एवम् अन्य धेरै...

मेक्सिको र क्यानडामाथि घोषित भन्सार शुल्कका कारण अमेरिकामा कारको मूल्य ६ हजार डलरसम्म बढ्ने
AUTO

मेक्सिको र क्यानडामाथि घोषित भन्सार शुल्कका कारण अमेरिकामा कारको मूल्य ६ हजार डलरसम्म बढ्ने

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषित  भन्सार शुल्क बढाउने निर्णय कार्यान्वयनमा आए अमेरिकामा नयाँ कारको मूल्य करिब ६ हजार डलरसम्मले बढ्ने भएको छ । अमेरिकी इन्भेष्टमेन्ट कम्पनी बेन्चमार्क कर्पोरेशनले गरेको अध्ययन प्रतिवेदनमा यस्तो देखिएको हो ।  विश्लेषक कोडी एक्रीले प्रति युनिट कारको मूल्य ५ हजार ७९० डलरले बढ्ने अनुमान गरेका छन् । उनले मेक्सिको र...

एक्स्पेङ मोटर्सले अनुसन्धान र विकासका लागि ९ अर्ब युआन लगानी गर्ने
AUTO

एक्स्पेङ मोटर्सले अनुसन्धान र विकासका लागि ९ अर्ब युआन लगानी गर्ने

काठमाण्डौ । प्रमुख चिनियाँ स्मार्ट ईभी निर्माता कम्पनी एक्स्पेङ मोटर्सले २०२५ मा अनुसन्धान र विकासमा ९ अर्ब युआनभन्दा बढी लगानी गर्ने घोषणा गरेको छ।  एक्स्पेङको अनुसन्धान र विकास रणनीतिको प्रमुख विशेषता आफ्नै सेमिकन्डक्टर चिपहरूको विकास र उत्पादन हो। चिप उत्पादनलाई स्वदेशी बनाउँदै, कम्पनीले आफ्नो आपूर्ति श्रृंखला अनुकूलन गर्ने, सवारी साधनको प्रदर्शन सुधार गर्ने, र...

जनकपुरमा ‘बजाज प्लाटिनाको माइलेज च्याम्पियन’ हुने
AUTO

जनकपुरमा ‘बजाज प्लाटिनाको माइलेज च्याम्पियन’ हुने

काठमाण्डौ । जनकपुरमा भोली माघ २८ गते ‘बजाज माइलेज च्याम्पियन’ हुने भएको छ । बजाज कम्पनीको प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न माइलेज च्याम्पियनको आयोजना गरिएको हो । जनकपुरको बाह्र बिघास्थित ओम अटोमोबाइल्सले सोमबार यो कार्यक्रम आयोजना गर्ने भएको छ ।  यो कार्यक्रमले बजाज प्लाटिनाको इन्धन बचत र भरपर्दो विशेषताहरूलाई झल्काउनुका साथै चालकहरु बिच...

स्कोडा नेपालले ल्यायो बेजोड फाइनान्सिङ योजनाः ६.९९% ब्याजदरमा ८०% फाइनान्सिङ
AUTO

स्कोडा नेपालले ल्यायो बेजोड फाइनान्सिङ योजनाः ६.९९% ब्याजदरमा ८०% फाइनान्सिङ

काठमाण्डौ । स्कोडा नेपालले विलासी, सुरक्षित र प्रिमियम ड्राइभिङ अनुभवहरूलाई अझै बढी पहुँचयोग्य बनाउन एक नवीन फाइनान्सिङ योजना घोषणा गरेको छ। स्कोडा नेपालले इन्टरनल कम्बसिबल इन्जिन सवारी साधन खण्डमा पहिलो पटक वार्षिक ६.९९ प्रतिशतको अविश्वसनीय एवम् आकर्षक ब्याजदरमासवारी साधनलाई ८० प्रतिशतसम्म फाइनान्सिङ प्रदान गर्दैछ। यो पहलले अटोमोबाइल बजारमा किफायतीपनलाई पुनस्...

एमएडब्लूले जित्यो ‘डिलर अफ द इयर अवार्ड
AUTO

एमएडब्लूले जित्यो ‘डिलर अफ द इयर अवार्ड

काठमाण्डौ । असाधारण बिक्री, बजार हिस्सा र ग्राहक सन्तुष्टि लगायतका उपलब्धिहरूको कदर स्वरूप द एमएडब्लू अर्थमुभर्स प्रालिले दक्षिण एसिया क्षेत्रका लागि डिलर अफ द इयर २०२५ प्राप्त गर्न सफल भएको छ। अवार्डले निःशर्त प्रतिबद्धता र बलियो ग्राहक सम्बन्धद्वारा निर्मित उत्कृष्ट प्रदर्शनलाई प्रतिबिम्बित गरेको कम्पनीले जनाएको छ ।  यो उपलब्धि हासिल गर्न आवश्यक पर्ने निरन्तरको...

टेस्लाले बढायो मोडल एक्सको मूल्य, कति पुग्यो भाउ ?
AUTO

टेस्लाले बढायो मोडल एक्सको मूल्य, कति पुग्यो भाउ ?

काठमाण्डौ । अमेरिकी ईभी अटो निर्माता कम्पनी टेस्लाले आफ्नो ‘मोडल एक्स’को मूल्य वृद्धि गरेको छ । कम्पनीले अमेरिकामा मोडल एक्सको मूल्य प्रतियुनिट ५ हजार डलरले वृद्धि गरेको हो ।  यससँगै अब अमेरिकामा मोडल एक्सको मूल्य ८४ हजार ९९० डलर पुगेको छ । यसअघि यसको मूल्य ७९ हजार ९९० डलर कायम थियो । यसको प्लेड भेरियन्टको मूल्य पनि ९४ हजार ९९० बाट बढाएर ९९ हजार ९९० डलर पुर्याइएको छ ।  

वीरगञ्जमा शशीला मोटर्सको नयाँ बिक्री केन्द्र उद्घाटन, विद्युतीय सवारीको प्रवर्द्धनमा जोड
AUTO

वीरगञ्जमा शशीला मोटर्सको नयाँ बिक्री केन्द्र उद्घाटन, विद्युतीय सवारीको प्रवर्द्धनमा जोड

काठमाण्डौ । शशीला मोटर्स प्रालिले वीरगञ्जमा आफ्नो नयाँ बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ। प्रतिमा चोकस्थित नयाँ केन्द्रको उद्घाटन मधेश प्रदेशसभा सांसद तथा पूर्व राज्यमन्त्री रहबर अन्सारीले गरेका हुन्।उद्घाटन समारोहमा बोल्दै अन्सारीले विद्युतीय सवारीको प्रयोगलाई प्रवर्द्धन गर्नुपर्ने बताउँदै, विद्युतको आन्तरिक खपत बढाउने नीति अवलम्बन गर्नुपर्नेमा जोड दिए। उनले...

होन्डासँगको मर्जरबाट पछि हट्दै निस्सान, सेयरमूल्यमा व्यापक गिरावट
AUTO

होन्डासँगको मर्जरबाट पछि हट्दै निस्सान, सेयरमूल्यमा व्यापक गिरावट

काठमाण्डौ । जापानी अटो निर्माता कम्पनी निस्सान होन्डासँगको मर्जरबाट पछि हट्ने भएको छ । मिडिया रिपोर्टका अनुसार निस्सानले होन्डासँगको ६० अर्ब डलरबराबरको मर्जर प्रक्रियाबाट अलग हुने संघारमा पुगेको हो ।  दुई कम्पनीबीच बढ्दो भिन्नताका कारण मर्जरसम्बन्धी छलफल जटिल बनेको जनाइएको छ । यो खबर बाहिरिएसँगै टोकियो स्टक एक्सचेञ्जमा निस्सानको सेयरमूल्य ४ प्रतिशतले घटेको छ । उता...

नेपालको अटोमोवाइल क्षेत्रलाई बलियो बनाउन एनएभिटी र एनएडिएबीच सहमती
AUTO

नेपालको अटोमोवाइल क्षेत्रलाई बलियो बनाउन एनएभिटी र एनएडिएबीच सहमती

काठमाण्डौ । नेपालको अटोमोवाइल क्षेत्रलाई बलियो बनाउन एनएभिटी र एनएडिएविच सहमती भएको छ । माघ २२ गते काठमाण्डौमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) र नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (एनएडिए) का प्रतिनिधिहरुबीच नेपालको अटोमोवाइल क्षेत्रमा कुशल श्रमिक र रोजगारीको बढ्दो माग पूरा गर्न तीन वटा...

चितवनमा प्रिमियम र स्मार्ट नामी सार्वजनिकः बिग ह्याच विथ फाइभ स्टार लक्जरी
AUTO

चितवनमा प्रिमियम र स्मार्ट नामी सार्वजनिकः बिग ह्याच विथ फाइभ स्टार लक्जरी

काठमाण्डौ । नेपालमा डोङफेङ ईभीको आधिकारिक वितरक एमएडब्ल्यू वृद्धिले बागमती प्रदेशको चितवनमा आफ्नो प्रिमियम र स्मार्ट ईभी नामी सार्वजनिक गरेको छ।आइतबार आयोजित लन्च कार्यक्रममा उपस्थित चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष सुमन श्रेष्ठ, युरो अटोमोटिभका प्रबन्ध निर्देशक कपिल सागर कर्माचार्य, एमएडब्ल्यू वृद्धि मोटर्सका बिजनेस हेड प्रशन्न पन्त र एमएडब्ल्यू वृद्धि...

नाडाको सहयोगमा पोखरामा वाडा अटो शो आयोजना हुने
AUTO

नाडाको सहयोगमा पोखरामा वाडा अटो शो आयोजना हुने

काठमाण्डौ । माघ २० गते काठमाण्डौमा नाडाले आफनो संस्थागत सदस्य पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशन (वाडा) का नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई स्वागत तथा सम्मान गरेको छ । नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यमा आयोजित सो भेटघाट तथा छलफल कार्यक्रममा वाडाका नवनिर्वाचित अध्यक्ष दिपेन्द्र कोइरालाले पोखरामा पहिलो पटक वाडा अटो शो आयोजना गर्न नाडाका तर्फबाट आवश्यक...

यामाहाद्वारा काठमाण्डौमा माइलेज च्यालेन्ज र र्यालीको आयोजना
AUTO

यामाहाद्वारा काठमाण्डौमा माइलेज च्यालेन्ज र र्यालीको आयोजना

काठमाण्डौ । काठमाण्डौका लागि यामाहाको स्कुटर तथा मोटरसाइकलको आधिकारिक बिक्रेता ब्लू स्क्वाएर, नक्सालले यामाहा रेजेडआर हाइब्रिड १२५ सीसी सेग्मेन्टको स्कुटरको माईलेज च्यालेन्ज र र्याली सफलतापुर्वक सम्पन्न गरेको छ।यामाहा रेजेडआर हाइब्रिड १२५ सीसीलाई नेपालको स्कुटर सेग्मेन्टमा सबैभन्दा उच्च माईलेज दिने स्कुटरका रूपमा गरिँदै आएको दाबीलाई सत्य साबित गर्न यस कार्यक्रमको...

एमएडब्लु वृद्धिले चितवनमा ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’गर्ने , सेरेसमा र नामी इभी किन्दा ७ किलोवाटको चार्जर फ्रि
AUTO

एमएडब्लु वृद्धिले चितवनमा ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’गर्ने , सेरेसमा र नामी इभी किन्दा ७ किलोवाटको चार्जर फ्रि

काठमाण्डौ । नेपालका लागि सेरेस र नामी इभी ब्रान्डको आधिकारिक वितरक एमएडब्लु वृद्धिले चितवनलाई लक्षित गरेर यो क्षेत्रकै सबैभन्दा ठूलो ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ गर्ने भएको छ । एमएडब्लु वृद्धिले भरतपुर, चितवनस्थित सिमटी रिसोर्टमा आउँदो २१ माघदेखि २३ माघसम्म तीनदिने‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’को आयोजना गर्न लागेको हो ।

सीजी मोटर्सद्वारा वीरगंजमा आधिकारिक ब्रान्ड लञ्च
AUTO

सीजी मोटर्सद्वारा वीरगंजमा आधिकारिक ब्रान्ड लञ्च

काठमाण्डौ । इलेक्ट्रिक सवारीसाधन (ईभी) वितरणको क्षेत्रको अग्रणी नाम सीजी मोटर्सले नेपालमा आफ्नो उपस्थितिलाई विस्तार गर्दै मधेश प्रदेशलाई केन्द्रित गर्दै वीरगंजमा अत्याधुनिक ब्रान्डहरूको विविध श्रृंखला लञ्च गरेको छ। कम्पनीले यस क्षेत्रमा मिनोल्टा इन्भेस्टमेन्ट प्रालिलाई आधिकारिक च्यानल पार्टनरको रूपमा नियुक्त गर्दै नेपालको अटोमोबाइल क्षेत्रलाई रूपान्तरण गर्न...

श्रीलङ्काले हटायो सवारी साधनको आयातमाथिको प्रतिबन्ध
AUTO

श्रीलङ्काले हटायो सवारी साधनको आयातमाथिको प्रतिबन्ध

काठमाण्डौ । श्रीलङ्कामा सवारी साधनको आयातमा लाग्दै आएको प्रतिबन्ध हटेको छ । श्रीलङ्कामा बस,ट्रक तथा सर्वाजनिक उपयोगका  सवारी साधनमाथि लाग्दै आएको प्रतिबन्ध फेब्रुअरी १ देखि अन्त्य हुन लागेको हो ।  यद्यपी अन्य सवारी साधनमाथिको प्रतिबन्ध भने बिस्तारै हट्दै जाने अपेक्षा गरिएको छ । श्रीलंकाका अधिकांश जनता निजी कार,स्पोर्ट युटिलिटी सवारी र तीन पाङ्ग्रे सवारी माथिको...

काव्य स्कूललाई शशिला मोटर्सद्वारा १६ युनिट हाइगर इभी भ्यान हस्तान्तरण
AUTO

काव्य स्कूललाई शशिला मोटर्सद्वारा १६ युनिट हाइगर इभी भ्यान हस्तान्तरण

काठमाण्डौ। काव्य स्कूलले एकैदिन १६ वटा हाइगर इभी भ्यान थपेको छ। काठमाण्डौस्थित शशिला मोटर्स प्रालिले विद्यालयलाई एकै पटक १६ वटा विद्युतीय गाडी हस्तान्तरण गरेको हो।नयाँ बानेश्वरस्थित काव्य स्कूलको प्रांगणमा आयोजित कार्यक्रममा शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले विद्यालयका प्रिन्सिपल नवराज बास्कोटालाई गाडीको चाबी हस्तान्तरण गरेका हुन्। विद्यालयले १६ सिट...

एमएडब्लू वृद्धिद्वारा चार्जिङ नेटवर्क विस्तारः ८६ स्टेसन सञ्चालन, थप १०० स्थानहरूमा चाँडै सञ्चालनमा आउने
AUTO

एमएडब्लू वृद्धिद्वारा चार्जिङ नेटवर्क विस्तारः ८६ स्टेसन सञ्चालन, थप १०० स्थानहरूमा चाँडै सञ्चालनमा आउने

काठमाण्डौ । एमएडब्लू वृद्धिले नेपालभरि कुल ८६ विद्युतीय सवारी साधन चार्जिङ स्टेसनहरू स्थापना गरेको छ। पर्यावरण–मैत्री यातायात अपनाउने प्रतिबद्धता अनुरुप यी ईभी चार्जिङ स्टेसनहरूको स्थापना गरिएको हो।  निकट भविष्यमा थप १०० चार्जिङ स्टेशनहरू थपेर नेटवर्कलाई अझ विस्तार गर्ने योजना बनाइरहेको कम्पनीले पहुँचयोग्य र कुशल ईभी पूर्वाधारको लागि बलियो जग खडा गरिरहेको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.