जनतामाथि महँगी, सत्तामाथि प्रश्न: कांग्रेसले उठायो दुई ठूला एजेन्डा
TRENDING
काठमाण्डौ । नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघ (नाइमा) को समन्वयमा हाइब्रिड सवारीसाधनको मेकानिजम, सुरक्षा तथा मर्मतसम्भारसम्बन्धी एकदिने हाइब्रिड (भौतिक तथा भर्चुअल) प्राविधिक तालिम काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ।विश्वव्यापी अटोमोबाइल ब्रान्ड टोयोटाका लागि नेपालको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा. लि. को प्राविधिक सहयोगमा काठमाडौंस्थित...
काठमाण्डौ । ललितपुर महानगरपालिकाले फोहोर व्यवस्थापनलाई आधुनिक र वातावरणमैत्री बनाउने उद्देश्यले ११ थान विद्युतीय वेस्ट कलेक्सन गाडी प्रयोगमा ल्याएको छ। MAW Vriddhi द्वारा उपलब्ध गराइएका Foton TM1 मोडेलका यी सवारी नेपालमै पहिलोपटक फोहोर संकलनमा प्रयोग गरिएका हुन् ।
काठमाण्डौ । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ‘स्विच टु टियागो इभी’ नामक विशेष एक्सचेन्ज क्याम्प सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ टाटा टियागो इभी खरिद गर्न सक्नेछन्।उक्त क्याम्पेन २०२६ अप्रिल १७ देखि २० सम्म देशभर सञ्चालन हुने...
काठमाण्डौ । VE Commercial Vehicles Limited (VECV) ले आर्थिक वर्ष २०२५–२६ मा वार्षिक १ लाखभन्दा बढी सवारी बिक्री गर्दै नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको छ। यो कम्पनीको अहिलेसम्मकै सबैभन्दा उच्च वार्षिक बिक्री हो।भारतीय आर्थिक वर्षको अन्तिम महिना मार्चमा कम्पनीले १० हजार ५७९ युनिट सवारी बिक्री गरेको जनाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २०.८ प्रतिशतले बढी हो। यस उपलब्धिले कम्पनीको...
काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेती नेतृत्वको प्रतिनिधि मण्डलले अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बरालसँग भेट गरी नेपालको अटोमोबाइल उद्योगको वर्तमान अवस्था र आगामी सुधारका उपायहरूबारे विस्तृत छलफल गरेको छ।छलफलका क्रममा अध्यक्ष उप्रेतीले अटोमोबाइल क्षेत्र हाल शीथिल अवस्थामा रहेको उल्लेख गर्दै आवश्यक नीति–नियममा...
काठमाण्डौ । Sipradi Trading Pvt. Ltd. ले नयाँ वर्ष २०८३ को अवसर पारेर ग्राहक लक्षित ‘नयाँ वर्ष शुभ एक्सचेन्ज’ योजना सार्वजनिक गरेको छ।यस योजना अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो गाडी एक्सचेन्ज गरी नयाँ Tata Motors का गाडी खरिद गर्न सक्नेछन्। कम्पनीले चैत २७ गतेदेखि चैत ३० गतेसम्म विशेष एक्सचेन्ज क्याम्प सञ्चालन गर्ने जनाएको छ।
काठमाण्डौ । काठमाडौं । अटोमोबाइल क्षेत्रलाई स्थिर, पूर्वानुमानयोग्य र लगानीमैत्री बनाउन Nepal Automobile Importers and Manufacturers Association(नाइमा) ले सरकारसमक्ष व्यापक नीतिगत सुधारका प्रस्तावहरू पेश गरेको छ। अध्यक्ष रितु सिंह वैद्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट गरी अटोमोबाइल क्षेत्रलाई विलासिताका रूपमा नभई आवश्यकताको रूपमा मान्यता दिनुपर्ने धारणा राखेको...
काठमाण्डौ । यी गाडीका लागि नेपालको आधिकारिक बिक्रेता Laxmi E- Mobility Pvt. Ltd र GO. Automobiles Pvt. Ltd. ले नेपाली नयाँ वर्ष २०८३ को सुखद उपलक्ष्यमा तीन दिने “Kaiyi Exchange Camp” सञ्चालन गर्ने घोषणा गरेका छन् । ग्राहकहरूलाई सहज र उत्कृष्ट मूल्यमा आफ्नो सवारी साधन अपग्रेड गर्ने अनुभव प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो । यो एक्सचेन्ज कार्निभल अप्रिल १० देखि अप्रिल १२, २०२६ (२०८२ चैत २७ देखि २९ गते...
काठमाण्डौ । ग्राहक सन्तुष्टि र आफ्टर-सेल्स सेवालाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ CFMOTO नेपालले देशका विभिन्न प्रमुखसहरहरूमा आफ्ना जेनुइन स्पेयर पार्ट्स किफायती तथा ग्राहकमैत्री मूल्यमा उपलब्ध गराएको घोषणा गरेको छ।यस पहलले देशभरका CFMOTO प्रयोगकर्ताहरूलाई सहज पहुँच, भरपर्दो सेवा र किफायती मर्मत सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ।नेपालको प्रिमियम मोटरसाइकल...
काठमाण्डौ । ग्राहक सन्तुष्टि र आफ्टर-सेल्स सेवालाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ CFMOTO नेपालले देशका विभिन्न प्रमुखसहरहरूमा आफ्ना जेनुइन स्पेयर पार्ट्स किफायती तथा ग्राहकमैत्री मूल्यमा उपलब्ध गराएको घोषणा गरेको छ।यस पहलले देशभरका CFMOTO प्रयोगकर्ताहरूलाई सहज पहुँच, भरपर्दो सेवा र किफायती मर्मत सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ।नेपालको प्रिमियम मोटरसाइकल...
काठमाण्डौ । एमजीले नयाँ प्रविधिसहितका हाइब्रिड कारहरू विकास गरिरहेको छ । यी सवारी साधनमा इलेक्ट्रिक टर्बो र विशेष मोटर प्रयोग गरिनेछ, जसले आवाज निकै कम बनाउनेछ । नयाँ 'हाइब्रिड प्लस' प्रणाली जर्मनीको फ्रान्कफर्टस्थित एमजीको इन्जिनियरिङ केन्द्रमा विकास भइरहेको छ । यो प्रणाली आउँदै गरेको एमजी एस ९ प्लग-इन हाइब्रिड कारमा पहिलोपटक प्रयोग हुन सक्ने अनुमान गरिएको छ । साथै,...
काठमाण्डौ । MAW Vriddhi Commercial Vehicle, नेपालमा फोटोन मोटरको आधिकारिक वितरक, ले फोटोन ईभी ग्राहकका लागि देशका विभिन्न क्षेत्रमा लक्षित “फोटोन ईभी टोटल केयर क्याम्प” सञ्चालनमा ल्याएको छ। यस पहलमार्फत कम्पनीले बिक्रीपछिको सेवा अझ प्रभावकारी बनाउँदै ग्राहकसम्म सेवा पहुँच विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ।कम्पनीका अनुसार क्याम्प दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरण अन्तर्गत पश्चिम...
काठमाण्डौ । सीजी मोटर्स, Geely Holding Group अन्तर्गतको Riddara ब्रान्डको नेपालका लागि आधिकारिक वितरकले नेपाली बजारमा नयाँ Riddara RD6 ECON 4x4 इलेक्ट्रिक पिक अप सार्वजनिक गरेको छ।यस गाडीको प्रारम्भिक मूल्य रु. ७१,९९,००० निर्धारण गरिएको छ।“Pure Electric, Pure Capability” को अवधारणामा आधारित यो मोडेललाई नेपालको सबैभन्दा शक्तिशाली र बहुउपयोगी इलेक्ट्रिक पिकअपको रूपमा प्रस्तुत गरिएको छ, जसले इभी सेग्मेन्टमा...
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले नयाँ वर्ष २०८३ को अवसरमा ‘बजाज न्यू इयर क्यूआर’ नामक आकर्षक योजना सार्वजनिक गरेको छ।
काठमाण्डौ । प्रिमियम इटालियन स्कुटर ब्रान्ड Vespa र Aprilia का लागि नेपालका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले नयाँ वर्ष २०८२ लक्षित विशेष योजना सार्वजनिक गरेको छ। कम्पनीले ‘नयाँ युगको नयाँ राइड’ नाम दिइएको अफरमार्फत ग्राहकलाई आकर्षक छुट र सुविधा दिने घोषणा गरेको हो।
पोखरा । Hyundai, Forthing र Kaiyi गाडीहरूको आधिकारिक वितरक लक्ष्मी ग्रुपले पोखरामा आयोजना हुन लागेको WADA अटोशो २०२६ का अवसरमा विभिन्न आकर्षक अफरहरू सार्वजनिक गरेको छ।चैत ११ देखि १५ गतेसम्म तालबाराहीचोक, लेकसाइडमा सञ्चालन हुने उक्त अटोशोमा नयाँ गाडी खरिद गर्न वा पुरानो सवारी अपग्रेड गर्न चाहने ग्राहकलाई लक्षित गर्दै सीमित अवधिको विशेष योजना ल्याइएको कम्पनीले जनाएको छ।
काठमाण्डौ । नेपालका लागि बीवाईडी (BYD) को आधिकारिक वितरक साइमेक्स इंकले पोखरामा सुरु भएको वाडा अटो शो २०२६ मा विशेष अफर घोषणा गरेको छ। पोखराको लेकसाइडस्थित तालबाराही चौरमा मार्च २५ देखि २९ (चैत ११–१५) सम्म सञ्चालन हुने अटो शोमा कम्पनीले स्टल ए१२ मा आफ्ना विभिन्न इलेक्ट्रिक सवारी साधन प्रदर्शन गरेको जनाएको छ।कम्पनीले नेपाली बजारमा उपलब्ध बीवाईडीका लोकप्रिय मोडलहरू—एट्टो १,...
काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको छ। अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले २०७९ पुस २५ गते सम्पन्न निर्वाचनबाट चयन भएका सदस्यहरूमध्येबाट पदाधिकारी चयन गर्दै २९ सदस्यीय केन्द्रीय कार्यसमितिलाई पूर्णता दिएको हो।
काठमाण्डौ । यामाहा नेपालले देशमै पहिलो पटक हाइब्रिड प्रविधियुक्त मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरेको छ। प्रतिष्ठित FZ सिरिजको विरासतलाई अझ अगाडि बढाउँदै कम्पनीले नेपाली बजारमा एक नयाँ सेगमेन्टको सुरुवात गर्न लागेको हो। यस मोटरसाइकलको भव्य लन्च कार्यक्रम आगामी चैत्र ६ २०८२ गते करिब २५६ फिट उचाइमा अवस्थित एक विशेष स्थलमा आयोजना हुँदैछ, जसले कार्यक्रमलाई अझ विशेष...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.