शुक्रबार, जेष्ठ ८,२०८३ 07:24:28
Bizshala
  • शुक्रबार, जेष्ठ ८,२०८३ 07:24:28
बजेट भौगोलिक अवस्था अनुसार सबै समेटने गरी आउन परो । पहुँचका आधारमा बजेट आए फेरि असन्तुष्टि बढ्छ
PUBLIC EXPECTATION

बजेट भौगोलिक अवस्था अनुसार सबै समेटने गरी आउन परो । पहुँचका आधारमा बजेट आए फेरि असन्तुष्टि बढ्छ

जनमत

उत्पादनमूखि बन्न पर्यो । कर प्रणलीमा सुधार ल्याउन पर्यो ।
PUBLIC EXPECTATION

उत्पादनमूखि बन्न पर्यो । कर प्रणलीमा सुधार ल्याउन पर्यो ।

जनमत

बजेटमा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राख्न परो
PUBLIC EXPECTATION

बजेटमा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राख्न परो

जनमत

यो सरकारप्रति जनताको भरोसा बढी छ, कृषि र रोजगारमा ध्यान दिए राम्रो
PUBLIC EXPECTATION

यो सरकारप्रति जनताको भरोसा बढी छ, कृषि र रोजगारमा ध्यान दिए राम्रो

जनमत

अघिल्ला सरकार भन्दा योसरकार प्रति जनताको भरोसा बढी छ । सरकारले कृषि र रोजगारमा ध्यान दिए राम्रो
PUBLIC EXPECTATION

अघिल्ला सरकार भन्दा योसरकार प्रति जनताको भरोसा बढी छ । सरकारले कृषि र रोजगारमा ध्यान दिए राम्रो

जनमत

'आगामी बजेटमा स्वदेशी कलकारखाना चलाएर रोजगारी बढाउने खाका आउनुपर्छ'
PUBLIC EXPECTATION

'आगामी बजेटमा स्वदेशी कलकारखाना चलाएर रोजगारी बढाउने खाका आउनुपर्छ'

जनमत

बजेट जनतामुखी, कृषिमुखी र उत्पादनमुखी हुनुपर्‍यो
PUBLIC EXPECTATION

बजेट जनतामुखी, कृषिमुखी र उत्पादनमुखी हुनुपर्‍यो

जनमत

सरकारबाट चल्ने कलकारखाना चलाउन प्रोत्साहन र लगानी बढाउनु पर्छ
PUBLIC EXPECTATION

सरकारबाट चल्ने कलकारखाना चलाउन प्रोत्साहन र लगानी बढाउनु पर्छ

जनमत

दुइ तिहाइको सरकारले जनतालाई गाँस बास र कपासको ब्यावस्थामा ध्यान दिनुपर्छ
PUBLIC EXPECTATION

दुइ तिहाइको सरकारले जनतालाई गाँस बास र कपासको ब्यावस्थामा ध्यान दिनुपर्छ

जनमत

व्यवसायीमाथि राज्यको हेराई फरक हुनुपर्‍यो
PUBLIC EXPECTATION

व्यवसायीमाथि राज्यको हेराई फरक हुनुपर्‍यो

जनमत

बजेट आईटीमा आधारित र उत्पादनलाई प्राथमिकता दिने हुन पर्‍यो
PUBLIC EXPECTATION

बजेट आईटीमा आधारित र उत्पादनलाई प्राथमिकता दिने हुन पर्‍यो

जनमत

करप्रणालीमा सुधार ल्याएर ब्यावसायीमुखी हुन पर्यो ।
PUBLIC EXPECTATION

करप्रणालीमा सुधार ल्याएर ब्यावसायीमुखी हुन पर्यो ।

जनमत

परनिर्भरता हटाएर आत्मनिर्भर बनाउने खालको हुनपर्यो
PUBLIC EXPECTATION

परनिर्भरता हटाएर आत्मनिर्भर बनाउने खालको हुनपर्यो

जनमत

लगानीमैत्री र मेसिनरी नेपालमै उत्पादन हुनु पर्यो । नेपालमा विदेशीका लागि लगानीको अवसर दिन पर्यो ।
PUBLIC EXPECTATION

लगानीमैत्री र मेसिनरी नेपालमै उत्पादन हुनु पर्यो । नेपालमा विदेशीका लागि लगानीको अवसर दिन पर्यो ।

जनमत

जनतामूखि, बजारीकरण र उत्पादनमा प्राथमिकता राख्नुपर्छ ।
PUBLIC EXPECTATION

जनतामूखि, बजारीकरण र उत्पादनमा प्राथमिकता राख्नुपर्छ ।

जनमत

लगानीमैत्री र आत्मनिर्भरको बाटोमा जाने हुनु पर्यो ।
PUBLIC EXPECTATION

लगानीमैत्री र आत्मनिर्भरको बाटोमा जाने हुनु पर्यो ।

जनमत

बजेट रोजगारी बढाउने र निजी क्षेत्रलाई प्रोत्साहन गर्ने हुनु पर्छ ।
PUBLIC EXPECTATION

बजेट रोजगारी बढाउने र निजी क्षेत्रलाई प्रोत्साहन गर्ने हुनु पर्छ ।

जनमत

आगामी बजेटका लागि १८ खर्ब ९० अर्बको सीमा तोकियो, अर्थ मन्त्रालय तयारीमा तीव्रता
BUDGET

आगामी बजेटका लागि १८ खर्ब ९० अर्बको सीमा तोकियो, अर्थ मन्त्रालय तयारीमा तीव्रता

काठमाण्डौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सीमा (सिलिङ०)तय गरेको छ।  अर्थ समितिको बैठकमा अर्थसचिव घनश्याम उपाध्यायले आगामी बजेट तयारीसम्बन्धी विस्तृत विवरण प्रस्तुत गर्दै यो सीमा औपचारिक रूपमा निर्धारण गरिएको जानकारी दिएका हुन्।

सीप बिकास तालिम र भौतिक पूर्वाधारमा ध्यान दिन पर्छ ।
PUBLIC EXPECTATION

सीप बिकास तालिम र भौतिक पूर्वाधारमा ध्यान दिन पर्छ ।

जनमत

बजेटको सिद्धान्त तथा प्राथमिकता बिहीबार संसदमा प्रस्तुत हुने, आगामी बजेटको दिशा तय गर्ने तयारी
BUDGET

बजेटको सिद्धान्त तथा प्राथमिकता बिहीबार संसदमा प्रस्तुत हुने, आगामी बजेटको दिशा तय गर्ने तयारी

काठमाण्डौं । बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियासँग सम्बन्धित एक महत्वपूर्ण चरण औपचारिक रूपमा अघि बढ्ने भएको छ।  उक्त बैठकमा सरकारले आगामी बजेटको आधार दस्तावेजका रूपमा रहने “बजेटको सिद्धान्त तथा प्राथमिकता” (Budget Principles and Priorities) संसदसमक्ष प्रस्तुत गर्ने तयारी गरेको छ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.