युवालाई स्वदेश फर्काउने बजेट
जनमत
काठमाण्डौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले स्वास्थ्य बीमा कार्यक्रमलाई अहिलेको स्वरूपमा सञ्चालन गर्न कठिन भएको स्वीकार गर्दै आगामी बजेटमार्फत यसको मोडालिटी परिवर्तन गरिने बताएका छन् । बढ्दो दाबी, आर्थिक भार र दुरुपयोगका कारण कार्यक्रम दीगो नदेखिएकाले सरकारले नयाँ संरचनासहित अघि बढ्ने तयारी गरेको उनको भनाइ छ ।
काठमाण्डौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेशको विकास प्राथमिकतालाई नयाँ ढाँचामा अघि सारेको छ । प्रदेश प्रमुख परशुराम खापुङ्ग ले बिहीबार प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पर्यटन, पूर्वाधार, शिक्षा, कृषि तथा सेवा प्रवाह सुधारलाई प्रमुख आधार स्तम्भका रूपमा राखिएको छ ।
काठमाण्डौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विस्तार, सुशासन प्रवर्द्धन र सामाजिक न्यायलाई केन्द्रमा राखेर ल्याइने जनाएको छ । प्रदेश सरकारका आर्थिक मामिलामन्त्री धनेन्द्र कार्कीले बिहीबार प्रदेशसभामा विनियोजन विधेयक, २०८३ का सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्दै सीमित स्रोत–साधन र बढ्दो वित्तीय...
काठमाण्डौ । आगामी आर्थिक वर्षको बजेट तयारी तिव्र गतिमा भईरहेका बेला अर्थमन्त्री स्वर्णिम वाग्लेले पूर्व अर्थमन्त्रीहरूसँग सरसल्लाह र सुझाव लिएका छन् । बुधबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा सहभागी पूर्व अर्थमन्त्रीहरूले आर्थिक सुधार, खर्च नियन्त्रण, निजी क्षेत्रको विश्वास पुनःस्थापना र सीमित तर प्रभावकारी विकास आयोजनामा जोड दिएका हुन्।उनीहरुले सरकारलाई...
काठमाण्डौ । पूर्वअर्थमन्त्री जनार्दन शर्मा ले बजेटलाई राजनीतिक प्रतिबद्धता कार्यान्वयन गर्ने दस्तावेजको रूपमा व्याख्या गर्दै सरकारी खर्च कटौतीमा ‘निर्मम’ बन्न सरकारलाई सुझाव दिएका छन्।
काठमाण्डौ । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल ले सरकारलाई ‘सुधारको प्रतिबद्धता व्यवहारमा देखाउन’ आग्रह गरेका छन्।
काठमाण्डौ । पूर्वअर्थमन्त्री वर्षमान पुन ले नेपालले पछिल्लो समय ठूलो पूर्वाधार त बनाएको तर त्यसको आर्थिक प्रतिफल कमजोर रहेको बताएका छन्।
काठमाण्डौ । पूर्वअर्थमन्त्री प्रकाश शरण महत ले सरकारले अब संरचनागत सुधारमा आँट गर्नुपर्ने बताएका छन्।उनले सामाजिक सुरक्षा भत्ता सम्पन्न वर्गलाई दिन रोक्नुपर्ने र नचाहिने सरकारी संरचना हटाउनुपर्ने सुझाव दिए।
काठमाण्डौ । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे ले सरकारले राष्ट्रिय गौरवका आयोजनाको संख्या घटाएर प्रभावकारी आयोजना मात्रै अघि बढाउनुपर्ने बताएका छन्।
काठमाण्डौ । पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनी ले सरकार र निजी क्षेत्रबीच सहकार्य र विश्वासको वातावरण निर्माण नगरी अर्थतन्त्र चलाउन नसकिने बताएका छन्।
काठमाण्डौ । पूर्वअर्थमन्त्री तथा पूर्वगभर्नर युवराज खतिवडा ले आगामी बजेट यथार्थवादी बनाउन सरकारलाई सुझाव दिएका छन्। उनले राजनीतिक दबाबका कारण ‘छक्का हान्ने’ शैलीको बजेट ल्याउने प्रवृत्तिबाट बच्न आग्रह गरेका छन्।
काठमाण्डौ । पूर्वअर्थमन्त्री शंकर कोइरालाले सरकारले अब उद्योग, ऊर्जा र पूर्वाधार विकासमा निजी क्षेत्रलाई अझ खुला र सहज वातावरण दिनुपर्ने बताएका छन्।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.