बुधबार, फाल्गुन ६,२०८२ 08:30:27
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 08:30:27
यी हुन् साताका टप १० कम्पनी, ५ कम्पनीका लगानीकर्ताले कमाए ११% माथि
Capital Market

यी हुन् साताका टप १० कम्पनी, ५ कम्पनीका लगानीकर्ताले कमाए ११% माथि

काठमाण्डौ । यो साता सेयरबजार २.४४ प्रतिशत घटेर २८५० विन्दुमा कायम भएको छ । गत साता नेप्से परिसूचक २.०१ प्रतिशत घटेर २९२२ मा कायम रहेको थियो । यो साता ५ दिन कारोबार हुँदा तीन दिन बजार घट्यो भने दुई दिन सेयरबजार सामान्य बढ्यो । पहिलो दिन आइतबार ६३.७३ अंक घटेको बजार सोमबार १६.४६ बढ्यो । मंगलबार ४१.३५ र बुधबार १.९४ अंक घटेको बजार बिहीबार १८.३० बढ्यो । सेयरबजार यो साता घटेसँगै कारोबार...

थप दुई म्युचुअल फण्डलाई धितोपत्र बोर्डले दियो निष्कासनको अनुमति
Capital Market

थप दुई म्युचुअल फण्डलाई धितोपत्र बोर्डले दियो निष्कासनको अनुमति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले थप दुई म्युचुअल फण्डलाई सार्वजनिक निष्कासनको अनुमति दिएको छ । बोर्डले हिमालयन लार्ज क्याप फण्ड र आरबीबी फोकस ४० फण्डलाई निष्कासनको अनुमति प्रदान गरेको हो ।  हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले ४ अर्ब रुपैयाँ बराबरको ४० करोड इकाई निष्कासन गर्न अनुमति पाएको हो ।  

एक लाखको पोर्टफोलियो १ करोड माथि पुर्याएका प्राध्यापक भन्छन् ‘राष्ट्र बैंकले क्याप खोले बजार ५ हजार माथि पुग्छ ’
Capital Market

एक लाखको पोर्टफोलियो १ करोड माथि पुर्याएका प्राध्यापक भन्छन् ‘राष्ट्र बैंकले क्याप खोले बजार ५ हजार माथि पुग्छ ’

काठमाण्डौ । नेपालको पूँजीबजारमा अनुभव र सिकाईले खारिएका एक लगानीकर्ता हुन्– केशव प्रसाद निरौला । निरौला पेशाले त्रिभुवन विश्वविद्यालयका प्राध्यापक समेत हुन् । बिहानको समयमा शिक्षण पेशा गर्ने निरौला दिनको फुर्सदिलो समयमा सेयरबजारमा लगानी गर्छन् । सेयर बजारमा निरौलाको अनुभव निकै लामो छ । उनी २०५१ सालदेखि सेयरबजारमा कार्यरत छन् । सेयरबजारमा जम्मा एक लाख रुपैयाँ लिएर बजार...

रिभर फल्स पावरको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Capital Market

रिभर फल्स पावरको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । रिभर फल्स पावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  

‘स्मार्ट मनी कन्सेप्टबाट’ नियाल्दा बजारको अबको सम्भावना कस्तो ?
Capital Market

‘स्मार्ट मनी कन्सेप्टबाट’ नियाल्दा बजारको अबको सम्भावना कस्तो ?

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । अघिल्लो साता पनि  ५ दिन नै सेयर  कारोबार भएको थियो  । यो साता ५ दिनको कारोबारमा बजार ३ दिन घट्यो भने २ दिन मात्रै बढ्यो । अघिल्लो साता  २ हजार ९२२.६३ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ८५०.३७ मा बन्द भयो  ।  यस हिसाबले यो साता ७२.२६ अंकले बजार घट्यो । अघिल्लो साता ६०.०१ अंकले बजार घटेको थियो । यो साता बजारमा ४९ अर्ब ४...

सामाजिक सञ्जालहरुमा आउने प्रस्तावको भरमा लगानी नगर्न नेप्सेको आग्रह
Capital Market

सामाजिक सञ्जालहरुमा आउने प्रस्तावको भरमा लगानी नगर्न नेप्सेको आग्रह

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले विभिन्न सामाजिक सञ्जालमा आउने प्रस्तावको आधारमा लगानी नगर्न आम सर्वसाधारणलाई आग्रह गरेको छ । सामाजिक सञ्जालमार्फत विभिन्न बहानामा लगानी गर्न आह्वान गरी सोझा सर्वसाधारणलाई फसाउने क्रम बढेसँगै नेप्सेले यस्तो आग्रह गरेको हो ।  

सोपान फर्मास्युटिकल्सले आईपीओ निष्कासन गर्ने
Capital Market

सोपान फर्मास्युटिकल्सले आईपीओ निष्कासन गर्ने

काठमाण्ण्डौ । सोपान फर्मास्युटिकल्स लिमिटेडले आईपीओको प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ ।  साउन २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको १६ औं साधारण सभा डाकेको हो ।  

मेरोमाइक्रोफाइनान्सको नाफामा सामान्य सुधार, वितरणयोग्य मुनाफा ११.३१ करोड
Capital Market

मेरोमाइक्रोफाइनान्सको नाफामा सामान्य सुधार, वितरणयोग्य मुनाफा ११.३१ करोड

काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा सामान्य सुधार आएको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म २१ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा ४८.२९ प्रतिशतले धेरै हो ।  अघिल्लो आवको चौथो त्रैमाससम्म संस्थाले १४ करोड ५७ लाख खुद नाफा आर्जन गरेको थियो ।  समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी...

मिड सोलु हाईड्रोपावरको नाफा ४८९.९४% ले वृद्धि, रिजर्भको आकार पनि ७०३.६३% ले बढ्यो
Capital Market

मिड सोलु हाईड्रोपावरको नाफा ४८९.९४% ले वृद्धि, रिजर्भको आकार पनि ७०३.६३% ले बढ्यो

काठमाण्डौ । मिड सोलु हाईड्रोपावर लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित वित्तीय विवरणअनुसार कम्पनीले १३ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४८९.९४ प्रतिशतले बढी हो ।  अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले २ करोड २३ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो ।  यो अवधिमा कम्पनीको...

नबिल फ्लेक्सी फण्डको लाभांश घोषणा
Capital Market

नबिल फ्लेक्सी फण्डको लाभांश घोषणा

काठमाण्डौ । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल फ्लेक्सी फण्डको लाभांश घोषणा गरिएको छ । नबिल बैंक लिमिटेड कोष प्रवद्र्धक तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित उक्त योजनाको लाभांश घोषणा गरिएको हो ।  योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले योजनाका इकाईधनीहरु लाई...

एशियन हाईड्रोपावरले घटायो घाटाको अन्तर, कस्तो छ समग्र वित्तीय अवस्था ?
Capital Market

एशियन हाईड्रोपावरले घटायो घाटाको अन्तर, कस्तो छ समग्र वित्तीय अवस्था ?

काठमाण्डौ । एशियन हाईड्रोपावरले घाटाको अन्तर घटाएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म २ करोड ८१ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ५ करोड ८६ लाख रुपैयाँ घाटामा थियो ।  कम्पनीले विद्युत बिक्रीमार्फत १३ करोड ६४ लाख रुपैयाँबराबरको आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४.६९ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले विद्युत...

नाडेप लघुवित्तद्वारा ५.३७ करोड खुद नाफा आर्जन, खराब कर्जा अनुपात १४.१४% पुग्यो
Capital Market

नाडेप लघुवित्तद्वारा ५.३७ करोड खुद नाफा आर्जन, खराब कर्जा अनुपात १४.१४% पुग्यो

काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड घाटा घटाउदै नाफा आर्जन गर्न सफल भएको छ । खुद ब्याज आम्दानी बढेसँगै र इम्पेयरमेन्ट चार्ज र सञ्चालन खर्च घटेसँगै संस्थाले आफ्नो वित्तीय अवस्थामा सुधार ल्याएको हो ।  संस्थाले गत आवको चौथो त्रैमाससम्म ५ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्था ७ करोड ४४ लाख रुपैयाँ घाटामा थियो ।  संस्थाले समीक्षा...

सामलिङ्ग पावर ३८.५८ लाख नाफामा, खर्च नियन्त्रण गर्न सफल
Capital Market

सामलिङ्ग पावर ३८.५८ लाख नाफामा, खर्च नियन्त्रण गर्न सफल

काठमाण्डौ । अघिल्लो आवमा घाटामा रहेको सामलिङ्ग पावर कम्पनी लिमिटेड नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ३८ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।    अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ३ करोड ७१ लाख रुपैयाँ घाटामा थियो । कम्पनीले यो अवधिमा विद्युत बिक्रीमार्फत २२ करोड ५८ लाख रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १०.३० प्रतिशतले कम...

एनएमबि लघुवित्त घाटाबाट बाहिरिँदै ६.३८ करोड नाफा आर्जन गर्न सफल, खराब कर्जा अनुपातमा पनि कमी
Capital Market

एनएमबि लघुवित्त घाटाबाट बाहिरिँदै ६.३८ करोड नाफा आर्जन गर्न सफल, खराब कर्जा अनुपातमा पनि कमी

काठमाण्डौ । खुद ब्याज आम्दानी बढेसँगै एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड घाटाबाट बाहिरिदै नाफा आर्जन गर्न सफल भएको छ । संस्थाले सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरण हेर्दा संस्था चौथो त्रैमाससम्म ६ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।  अघिल्लो आवको सोही अवधिसम्म भने संस्था ५ करोड २९ लाख रुपैयाँ घाटामा थियो । यो अवधिमा संस्थाले ४३ करोड ५५ लाख...

४ कारोबारदेखि २८३२ को विन्दुमा सपोर्ट लिँदै सेयरबजार, अबको सम्भावना कस्तो ?
Capital Market

४ कारोबारदेखि २८३२ को विन्दुमा सपोर्ट लिँदै सेयरबजार, अबको सम्भावना कस्तो ?

काठमाण्डौं । दिनभरको उतारचढाव पश्चात आज सेयरबजार अन्तिममा १८ अंकले बढेर बन्द भयो । अघिल्लो दिनको तुलनामा आज झण्डै एक अर्बले कारोबार पनि बढ्यो । सपोर्ट एण्ड रेसिस्टेन्टबाट नियाल्दा पछिल्लो ४ कारोबारमा बजारले २ हजार ८३२ को विन्दुमा सपोर्ट लिएको देखिन्छ ।  अर्थात बजारले ४ करोबारमा यो विन्दुबाट तल जान सकेको छैन । त्यसैगरि, बजार २ हजार ८८० को विन्दुबाट माथि जान पनि सकेको छैन ।...

आज सर्वाधिक कारोबार भएका टप १० ब्रोकर, कुनबाट कति ?
Capital Market

आज सर्वाधिक कारोबार भएका टप १० ब्रोकर, कुनबाट कति ?

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा साढे ८ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने शीर्ष १० ब्रोकर कम्पनीहरुमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा सनि सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स एण्ड सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र...

एआईको माध्यमबाट सेयर तालिम भन्दै ठगी, कनेक्ट आईपीएसबाट ७१ हजार गायब
Capital Market

एआईको माध्यमबाट सेयर तालिम भन्दै ठगी, कनेक्ट आईपीएसबाट ७१ हजार गायब

काठमाण्डौ । पछिल्लो समय सेयर तालिमको नाममा आम सर्वसाधारण ठगिन थालेका छन् । सेयर बजारको माहोल बढ्दै जाँदा अनलाइन एआई सेयर तालिमको नाममा ठगीको घटना बढ्न थालेको हो ।  ह्याकरहरुले पछिल्लो सयम सेयर कारोबारीहरुलाई निसाना बनाउन थलेका छन् । कीर्तिपुर नगरपालिका वडा नम्बर ८ बस्ने धर्मेन्द्र महर्जन यसको सिकार भएका छन् । पेसाले इलेक्ट्रिक व्यापारी समेत रहेका धर्मेन्द्रको ह्याकरले...

नेप्सेमा दोहोरो अंकको वृद्धि, सबै समूहमा हरियाली
Capital Market

नेप्सेमा दोहोरो अंकको वृद्धि, सबै समूहमा हरियाली

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.६४ प्रतिशत अर्थात १८.३० अंकले बढेर २ हजार ८५०.३७ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५३ प्रतिशतले बढेर ४९०.१६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१८ वटा स्क्रिप्टको २ करोड ५४ लाख ३ हजार ५४० कित्ता...

रिभर फल्स पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
Capital Market

रिभर फल्स पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । रिभर फल्स पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि साउन २६ गते बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुने छन् ।  साउन २३ र २४ गते शुक्रबार र शनिबार भएकाले नियमित सेयर कारोबार हुनेछैन । यस्तै साउन २५ गते पनि गाईजात्राको अवसरमा काठमाण्डौ...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.