रिभर फल्स पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाण्डौ । रिभर फल्स पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि साउन २६ गते बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुने छन् । साउन २३ र २४ गते शुक्रबार र शनिबार भएकाले नियमित सेयर कारोबार हुनेछैन । यस्तै साउन २५ गते पनि गाईजात्राको अवसरमा काठमाण्डौ...

