बोलिङ्गरको मध्य ब्याण्डमा सपोर्ट लिएको बजारको अबको सम्भावना कस्तो ?
काठमाण्डौ । आज दिनभर बजारमा तिव्र उतारचढाव देखियो । पछिल्लो ३ कोरोबाटदेखि घटेको बजारमा यो अवधिसम्म नेप्से परिसूचक १४३ अंकले घटेको छ । प्राविधिक रुपमा हालको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा आज वियरिस मारुबुजु क्याण्डल बनेको छ । यसले घट्दो बजारलाई संकेत गर्छ ।त्यसैगरि, बोलिङ्गर ब्याण्डबाट नियाल्दा केही समय पहिले अपर ब्याण्ड छोडेर तल खसेको बजारले आज मध्य ब्याण्डमा सपोर्ट...

