सर्वसाधारणका लागि हिमालयन बैंकको संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले २ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १५ हजार ८७०.८९ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

