आम्दानी बढेसँगै अपर स्याङ्गे हाईड्रोपावर ८५.८५ लाख नाफामा
काठमाण्डौ । अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ८५ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी १ करोड ६२ लाख रुपैयाँ घाटामा थियो । कम्पनीको विद्यु्त बिक्री आम्दानी वृद्धि भएको छ । कम्पनीले विद्युत बिक्रीमार्फत कम्पनीले ५ करोड ५३ लाख रुपैयाँ...

