शीर्ष ८ ब्रोकरबाट उच्च बिक्री चाप, कुनबाट कति ?
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा ३ अर्ब ८४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक सेयर कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा दुईवटाबाट मात्रै खरिद भएको छ भने ८ वटाबाट उच्च बिक्री चाप देखिएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज र अनलाइन सेक्युरिटिज मात्रै रहेका छन् ।

