बिहीबार, श्रावण १४,२०८३ 01:19:46
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 01:19:46
Bizshala
Global IME Bank Limited

सर्वसाधारणका लागि सिद्धार्थ बैंकको २.७२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

सर्वसाधारणका लागि सिद्धार्थ बैंकको २.७२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
New Office

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि २ लाख ७२ हजार ७३७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

यो सेयर खरिदका लागि आज सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले काठमाण्डौको नक्सालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवका कार्यालयमा आफू लिन चाहेको सेयर संख्या खुलाई लिखित आवेदन दिनुपर्नेछ।

यस्तो आवेदन सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिनुपर्नेछ। यसअघि ३५ दिने सूचना जारी गर्दै बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको भएपनि आवेदन नपरेमाले आम सर्वसाधारणका लागि बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.