भोटेकोशी विपद् प्रभावितका लागि सिद्धार्थ बैंकद्वारा २ करोड ५१ लाख सहयोग
काठमाण्डौ । रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सिद्धार्थ बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।बैंकले भाद्र १४ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार, हालै आएको बाढी तथा प्राकृतिक विपद्का कारण भएको मानवीय तथा भौतिक...

