मंगलवार, असार १७,२०८२ 01:06:05
  • मंगलवार, असार १७,२०८२ 01:06:05
Global IME Bank Limited

सिद्धार्थ बैंकका ग्राहकलाई हार्ड रक क्याफेमा आकर्षक छुट

Hyundai Nepal
सिद्धार्थ बैंकका ग्राहकलाई हार्ड रक क्याफेमा आकर्षक छुट
Nabil Bank Limited

काठमाण्डौ । सिद्धार्थ बैंक र हार्ड रक क्याफे काठमाण्डौबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले दरबारमार्ग स्थित हार्ड रक क्याफेमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेज (नन् ( अल्कोहलिक) मा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

CG Motors
Muktinath Bikas Bank Limited

यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयरु मा निम्न माध्यमहरु मार्फत सम्पर्क गर्न सकिनेछ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.