अब ख्वप तिलगंगा आँखा अस्पतालले नयाँ भवनबाट आँखासम्बन्धी विशष्ट सेवाहरु उपलब्ध गराउने
काठमाण्डौ । तिलगंगा आँखा प्रतिष्ठान ख्वप तिलगंगा आँखा अस्पतालले नयाँ भवनबाट सेवा शुभारम्भ गरेको छ । अस्पतालले जेठ ६ गते आइतबारका दिनबाट आफ्नो नयाँ भवनबाट सेवा शुभारम्भ गरेको हो । नेपाल मजदुर किसान पार्टिका अध्यक्ष नारायणमान बिजुक्छे प्रमुख अतिथि रहेको कार्यक्रममा प्रतिष्ठानका बोर्ड सदस्य तथा कार्यकारी निर्देशक डा. सन्दुक रुइत, प्रमुख कार्यकारी अधिकृत डा. रिता...