‘अहिलेको जस्तो वायु प्रदूषणले क्यान्सर, मुटु रोग र पक्षघातको जोखिम बढाउँछ’
काठमाण्डौ । अहिले काठमाडौँको वायु प्रदूषण बढिरहेको छ । यसको मापन गर्ने इकाइलाई ‘पीएम’ भनिन्छ । पीएम भनेको ‘पार्टिकुलेट म्याटर’ हो । मानव स्वास्थ्यमा यसको मात्रा इक्वायल टू २.५ भन्दा कम भयो भने हानिकारक मानिन्छ । यो फोक्सोमा बस्ने भएकाले यसले अरु रोगहरु पनि बढाउँछ । खासगरी, दीर्घरोगी, महिला र बालबालिकालाई बढी असर गर्छ ।वातावरण प्रदूषणको मापक इकाई विश्वब्यापी रुपमै ‘एक्यूआई’...