स्वास्थ्यमन्त्रीले लिए कीर्तिपुर अस्पतालका जलनपीडित बिरामीको उपचारबारे जानकारी ‘निःशुल्क उपचारको दुरुपयोग हुन नदिनुहोला’
काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कीर्तिपुर अस्पतालको बर्न वार्डमा जलन पीडितहरुको उपचार अवस्थाबारे जानकारी लिएका छन् ।मन्त्री पौडेलले आर्थिक अवस्था कमजोर भएका जलन प्रभावित बिरामीहरुको निःशुल्क उपचारका लागि निर्णय गरेलगत्तै बर्न अस्पतालले पनि सेवा उपलब्ध गराउँदै आइरहेको छ ।काठमाण्डौ २८ कमलपोखरीस्थित एक मःम आउटलेट आगलागीका क्रममा जलेर घाइते...