शीर्ष ९ ब्रोकरबाट उच्च बिक्री चाप, कुनबाट कति ?
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा साढे ४ अर्बको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा एउटा कम्पनीबाट मात्रै उच्च खरिद भएको छ भने ९ वटाबाट उच्च बिक्री भएको छ ।

