सोमबार, भाद्र ८,२०८३ 06:29:41
Bizshala
  • सोमबार, भाद्र ८,२०८३ 06:29:41
अर्थमन्त्रीलाई ग्राउण्ड जिरो लगानीकर्ताको प्रश्न : ‘पम्प एण्ड डम्प रोक्छौं’ भन्नुभएको होइन, ‘बजार बढेको खोई त ?’
Capital Market

अर्थमन्त्रीलाई ग्राउण्ड जिरो लगानीकर्ताको प्रश्न : ‘पम्प एण्ड डम्प रोक्छौं’ भन्नुभएको होइन, ‘बजार बढेको खोई त ?’

काठमाण्डौ । पछिल्लो समय नेपालको सेयरबजारमा अपेक्षाअनुसार सुधार आउन नसक्दा सेयर लगानीकर्ताको मनोबल कमजोर बन्दै गएको छ । बजारमा कारोबार रकम बढेपनि नेप्से परिसूचक निरन्तर दबाबमा रहँदा लगानीकर्तामा अन्योल र निराशा बढेको देखिएको छ ।विशेषगरी अहिलेको सरकारलाई लगानीकर्तालाई विश्वास गर्न नसक्नु र सरकारले पनि लगानीकर्तालाई विश्वास दिलाउन नसक्नु बजारमा आउने गिरावटको मुख्य कारण...

लाभांश पारित गर्न कामना सेवा विकासद्वारा साधारण सभा आह्वान
Capital Market

लाभांश पारित गर्न कामना सेवा विकासद्वारा साधारण सभा आह्वान

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २० औं वार्षिक साधारणसभा २०८३ भदौ ३१ गतेको लागि आव्हान गरेको छ । उक्त साधारणसभा आम्रपाली बैंक्वेट, बालुवाटार रोड, काठमजाण्डौमा हुने बैंकले जनाएको छ ।उक्त साधारणसभाबाट बैंकको संचालक समितिले प्रस्ताव गरे बमोजिम नेपाल राष्ट्र बैंकबाट स्वीकृत आव २०८२/८३ को संचित मुनाफाबाट बैंकका अग्राधिकार सेयरधनीहरूले अग्राधिकार सेयर...

सरकार गठनपछि पूँजीबजारमा ६ खर्ब डुब्यो, अर्थमन्त्री भने चिठ्ठा खेलाउनमै व्यस्त छन् : सांसद सङ्ग्रौला
Capital Market

सरकार गठनपछि पूँजीबजारमा ६ खर्ब डुब्यो, अर्थमन्त्री भने चिठ्ठा खेलाउनमै व्यस्त छन् : सांसद सङ्ग्रौला

काठमाण्डौ । श्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी सङ्ग्रौलाले वर्तमान सरकार गठन भएयता पुँजीबजारमा करिब ६ खर्ब रुपैयाँ बराबरको क्षति भएको दाबी गरेकी छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले सरकारको आर्थिक नीतिमाथि प्रश्न उठाउँदै पूँजीबजार, लगानी र व्यवसायिक वातावरणमा देखिएको समस्याप्रति सरकार गम्भीर बन्नुपर्ने बताइन्।सांसद सङ्ग्रौलाले चालु आर्थिक वर्षका...

नेशनल लाइफको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा क्रेष्ट माइक्रो लाइफ
Capital Market

नेशनल लाइफको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा क्रेष्ट माइक्रो लाइफ

काठमाण्डौ । सोमबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १९.१३ अंकले घटेर २५९९.५८ विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३५० कम्पनीको ८५ लाख ७२ हजार ९७० कित्ता सेयर किनेबच हुँदा ३  अर्ब २३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.८१ प्रतिशत र निर्जीवन बीमा समूह १.१२ प्रतिशतले घटेको छ ।  आज नेशनल लाइफ...

घटेर २५ सय विन्दुको लाइनमा आईपुग्यो नेप्से, जानकार भन्छन्, ‘सरकारप्रति लगानीकर्ताको अविश्वासको परिणाम’
Capital Market

घटेर २५ सय विन्दुको लाइनमा आईपुग्यो नेप्से, जानकार भन्छन्, ‘सरकारप्रति लगानीकर्ताको अविश्वासको परिणाम’

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.७३ प्रतिशत अर्थात १९.१३ अंकले घटेर २ हजार ५९९.५८ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६८ प्रतिशतले घटेर ४५८.१८ विन्दुमा झरेको छ ।आज नेप्सेमा सूचीकृत ३५० वटा स्क्रिप्टको ८५ लाख ७२ हजार ९७० कित्ता सेयर किनबेच हुँदा कुल...

प्रभु म्युचुअल फण्डका दुई योजनाका लागि लाभांश घोषणा
Capital Market

प्रभु म्युचुअल फण्डका दुई योजनाका लागि लाभांश घोषणा

काठमाण्डौ । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुई बन्दमुखी योजनाका इकाईधनीहरुका लागि लाभांश घोषणा गरिएको छ । योजना व्यवस्थापक प्रभु क्यापिटलको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि आफ्ना इकाईधनीहरूलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

सानिमा ग्रोथ फण्डको लाभांश घोषणा
Capital Market

सानिमा ग्रोथ फण्डको लाभांश घोषणा

काठमाण्डौ। सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित सानिमा ग्रोथ फण्डका इकाईधनीहरुका लागि लाभांश घोषणा गरिएको छ । योजनानन व्यवस्थापक सानिमा क्यापिटलको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि इकाईधनीहरूलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।सानिमा बैंक लिमिटेड कोष प्रवर्द्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक/डिपोजिटरी...

सनराईज फोकस्ड इक्वीटि फण्डको लाभांश घोषणा
Capital Market

सनराईज फोकस्ड इक्वीटि फण्डको लाभांश घोषणा

काठमाण्डौ। लक्ष्मी सन्राईज म्युचुअल फण्डअन्तर्गत सञ्चालित सनराइन फोकस्ड इक्वीटि फण्डले आर्थिक वर्ष २०८२÷८३ का लागि आफ्ना इकाईधनीहरूलाई ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।लक्ष्मी सनरनइज बैंक लिमिटेडद्वारा प्रवर्द्धित तथा लक्ष्मी सन्राईज क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको उक्त फण्डले करसहित ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

हिमालयन बैंकको १०% ब्याजदरको डिबेन्चरको साँवा तथा ब्याज भुक्तानी हुँदै
Capital Market

हिमालयन बैंकको १०% ब्याजदरको डिबेन्चरको साँवा तथा ब्याज भुक्तानी हुँदै

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले निष्कासन गरेको ७ वर्ष अवधिको ‘१० प्रतिशत हिमालयन बैंक लिमिटेड डिबेन्चर २०८३’ को साँवा तथा ब्याज भुक्तानी गर्ने भएको छ।बैंकले प्रकाशित गरेको सूचनाअनुसार प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्य रहेको उक्त डिबेन्चरको अवधि भदौ ८ गते समाप्त हुँदैछ। डिबेन्चरधनीलाई डिबेन्चरको साँवा तथा बाँकी अवधिको अन्तिम किस्ता ब्याज रकम भदौ ९ गतेदेखि...

आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न ठमेल प्लाजा होटलले डाक्यो साधारण सभा
Capital Market

आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न ठमेल प्लाजा होटलले डाक्यो साधारण सभा

काठमाण्डौ । ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । साउन २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही भदौ ३१ गतेका लागि साधारण सभा आह्वान गरेको हो ।

स्वरोजगार लघुवित्तले विन नेपाल लघुवित्तलाई प्राप्ति गर्यो, एकीकृत कारोबार भदौ २१ गतेदेखि
Capital Market

स्वरोजगार लघुवित्तले विन नेपाल लघुवित्तलाई प्राप्ति गर्यो, एकीकृत कारोबार भदौ २१ गतेदेखि

काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेपछि एकीकृत वित्तीय कारोबार सञ्चालन गर्ने भएको छ।नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनी रजिष्ट्रारको कार्यालयमा सम्पन्न आवश्यक कानुनी प्रक्रिया तथा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र...

आर्थिक वर्षको पहिलो ३४ दिनमा संकलन भयो एक खर्ब राजस्व
Capital Market

आर्थिक वर्षको पहिलो ३४ दिनमा संकलन भयो एक खर्ब राजस्व

काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो ३४ दिनमा सरकारले एक खर्बभन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्षको पहिलो ३४औँ दिन -बुधबार_ सरकारको ढुकुटीमा एक खर्ब रुपैयाँ राजस्व जम्मा भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।कार्यालयका अनुसार कुल एक खर्ब राजस्वमध्ये भन्सार महशुलतर्फ १४.५५ प्रतिशत, अन्तशुल्कतर्फ १५.४६ प्रतिशत र आयकर २२.१७ प्रतिशत संकलन भएको छ।यस्तै, मूल्य...

पूँजीबजारमा नयाँ उपकरण भित्र्याउन बोर्डको प्राज्ञिक क्षेत्रसँग संवाद, मार्जिन ल्यान्डिङदेखि सर्ट सेलिङसम्मको तयारी
Capital Market

पूँजीबजारमा नयाँ उपकरण भित्र्याउन बोर्डको प्राज्ञिक क्षेत्रसँग संवाद, मार्जिन ल्यान्डिङदेखि सर्ट सेलिङसम्मको तयारी

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले पुँजीबजारको विकास, सुधार तथा नयाँ वित्तीय उपकरणको प्रवेशबारे नेपालका विभिन्न विश्वविद्यालयमा वित्तशास्त्र अध्यापनरत प्राज्ञिक व्यक्तित्वहरूसँग पहिलोपटक नीति संवाद गरेको छ।बोर्डको ललितपुरस्थित कार्यालयमा अध्यक्ष डा. गोपालप्रसाद भट्टको अध्यक्षतामा आयोजित कार्यक्रममा बोर्डले सार्वजनिक गरेका विभिन्न कन्सलटेसन पेपर तथा पोलिस...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद माग
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद माग

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा ४ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, सनि सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स, भिजन सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड...

फाइनान्स कम्पनीमा नाफाको ‘बम्पर’ वृद्धि, तर अधिकांशले लाभांश बाँड्न नसक्ने
Capital Market

फाइनान्स कम्पनीमा नाफाको ‘बम्पर’ वृद्धि, तर अधिकांशले लाभांश बाँड्न नसक्ने

काठमाण्डौ । फाइनान्स कम्पनीहरुको नाफामा उल्लेख्य सुधार देखिएको छ । गत आर्थिक वर्ष २०८२–८३ को अन्त्यसम्म १४ फाइनान्स कम्पनीहरुले समग्रमा १ अर्ब ६४ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।  यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १४४.६६ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीहरुले समग्रमा ६७ करोड ४ लाख रुपैयाँ नाफा कमाएका थिए ।  कम्पनीहरुको ब्याज आम्दानीमा देखिएको सुधारसँगै...

नागरिक लगानी कोषका नवनियुक्त कार्यकारी निर्देशक कार्कीले गरे पदबहाली
Capital Market

नागरिक लगानी कोषका नवनियुक्त कार्यकारी निर्देशक कार्कीले गरे पदबहाली

काठमाण्डौ । नागरिक लगानी कोषका नवनियुक्त कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले शुक्रबार पदबहाली गरेका छन् । पदबहालीका क्रममा कार्यकारी निर्देशक कार्कीले कोषको सुशासन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै संस्थाले गर्दै आएका कामलाई अझ चुस्त, पारदर्शी र परिणाममुखी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।उनले कोषमा रहेको ठूलो रकमलाई सरकारका प्राथमिकतामा रहेका...

६ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सिटिजन लाइफ
Capital Market

६ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सिटिजन लाइफ

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक १०.६७ अंकले घटेर २६१८.७२ विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३४४ कम्पनीको १ करोड २२ लाख ७६५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.३७ प्रतिशत र निर्जीवन ०.०४ प्रतिशतले घटेको छ ।  आज ६...

घटेर बन्द भयो सेयरबजार, ‘मार्केट अझै साइडवेजमै’
Capital Market

घटेर बन्द भयो सेयरबजार, ‘मार्केट अझै साइडवेजमै’

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजार घटेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.४० प्रतिशत अर्थात १०.६७ अंकले घटेर २ हजार ६१८.७२ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३३ प्रतिशतले बढेर ४६१.३४ विन्दुमा पुगेको छ ।आज नेप्सेमा सूचीकृत ३४४ वटा स्क्रिप्टको १ करोड २१ हजार ९६६ कित्ता सेयर किनबेच हुँदा कुल...

अर्थमन्त्री वाग्लेसँग लगानीकर्ताको आक्रोश, ‘पहिला समस्या बुझ्नुहोस् नत्र उत्कृष्ट सेयरबजार होइन, सुडानको माछा बजार बन्छ’
Capital Market

अर्थमन्त्री वाग्लेसँग लगानीकर्ताको आक्रोश, ‘पहिला समस्या बुझ्नुहोस् नत्र उत्कृष्ट सेयरबजार होइन, सुडानको माछा बजार बन्छ’

काठमाण्डौ । पछिल्लो समय पूँजीबजारमा देखिएको निरन्तर गिरावटप्रति सेयर लगानीकर्ताहरू असन्तुष्ट देखिएका छन् । बजार घट्दै जाँदा लगानीकर्ताले सरकारको आर्थिक नीति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भूमिकाप्रति समेत प्रश्न उठाउन थालेका छन् ।सेयरबजारमा अपेक्षित सुधार आउन नसकेको भन्दै लगानीकर्ताहरूले सरकारबाट बजारको मनोबल बढाउने ठोस पहल हुनुपर्ने माग गरेका छन्। विशेषगरी...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.