जेनजी परिषद् गठन गर्ने सरकारको निर्णय, फागुन २० देखि २२ सम्म सार्वजनिक बिदा
काठमाण्डौ । सरकारले युवा पुस्ता लक्षित नीति तथा कार्यक्रमको समन्वयका लागि जेनजी परिषद् गठन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
TRENDING
काठमाण्डौ । सरकारले युवा पुस्ता लक्षित नीति तथा कार्यक्रमको समन्वयका लागि जेनजी परिषद् गठन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
काठमाण्डौ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम मतदान सम्पन्न भएको २४ घण्टाभित्रै सार्वजनिक गर्ने लक्ष्य लिएको छ। यसपटक प्रतिनिधि सभाको मात्रै निर्वाचन भएकाले मतगणना प्रक्रिया छिटो र प्रभावकारी रूपमा अघि बढ्ने आयोगको विश्वास छ।कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतपेटिका संकलनदेखि गणनासम्मको सम्पूर्ण प्रक्रिया...
काठमाण्डौ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै महोत्तरी जिल्लामा डिजे र मदिरा माथि प्रतिबन्ध लगाइएको छ। जिल्ला प्रशासन कार्यालय महोत्तरीले सार्वजनिक सूचना जारी गर्दै निर्वाचनको समयमा शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न यस्तो निर्णय गरिएको जनाएको छ।सहायक प्रमुख जिल्ला अधिकारी संजय पोखरेलद्वारा जारी सूचनमा भनिएको छ, ‘ध्वनि प्रदूषण...
काठमाण्डौ । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीले फागुन ११ गतेदेखि लागू हुने गरी जारी गरिएको कर्फ्यू हटाइएको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यू लागू गरिएको थियो।जिल्ला प्रशासनले समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दा परिस्थिति क्रमशः सुधार हुँदै गएको...
काठमाण्डौ । भौतिक पूर्वाधारको क्षेत्रमा क्रियाशीलहरूको मानमर्दन हुने गरी राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहबाट सार्वजनिक अभिव्यक्तिप्रति नेपाल निर्माण व्यवसायी महासंघले कडा आपत्ति जनाएको छ । सोमवार महासंघ सचिवालयमा पत्रकार सम्मेलन गर्दै महासंघका अध्यक्ष रवि सिंहले सस्तो लोकप्रियताका लागि शाहबाट व्यक्त धारणा निर्वाचन आचार संहिता विपरित असभ्य...
काठमाण्डौ । नेपाललेयर्स कुखुरा पालक संघले कुखुराको अण्डाको मूल्य बढाएको छ । काभ्रेको धुलिखेलमा भएको भौतिक तथा भर्चुअल बैठकमार्फत अण्डा उत्पादक किसानहरूको छलफलपछि अण्डाको नयाँ समर्थन मूल्य घोषणा गरिएको संघले जनाएको छ। संघको फागुन १० गते भएको कार्यसमितिको निर्णय अनुसार, फागुन ११ गतेदेखि लागू हुने गरी अण्डाको मूल्य बढाइएको हो ।
काठमाण्डौ । पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रका विभिन्न स्थानमा सोमबार बिहान ९ः४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ।आइतबार महानगरपालिका–श्रीपुर क्षेत्रमा पार्किङको विषयलाई लिएर सुरु भएको सामान्य विवाद क्रमशः दुई समुदायबीच तनावमा परिणत भएपछि जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै कर्फ्यु सिफारिस...
काठमाण्डौ । निर्वाचन आयोग ले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रचारप्रसारका क्रममा भौतिक स्वरूपका निर्वाचन चिह्न प्रयोग नगर्न राजनीतिक दल तथा उम्मेदवारलाई निर्देशन दिएको छ।आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा काठ, फलाम वा अन्य सामग्रीबाट बनेका ठूला तथा भौतिक निर्वाचन चिह्न प्रयोग गर्दा सुरक्षामा जोखिम उत्पन्न हुन सक्ने गुनासा प्राप्त भएको उल्लेख गरेको छ। यस्ता...
काठमाण्डौ । सरकारले पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गर्ने निर्णयलाई शीघ्र कार्यान्वयनमा ल्याउने तयारी थालेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रममा यो नीति लामो अध्ययन र छलफलपछि तयार भएको जानकारी दिए।मन्त्री सिन्हाले पेट्रोलमा इथानोल मिसाउने निर्णयले स्वच्छ ऊर्जा प्रवर्द्धन...
काठमाण्डौ । सरवत जहाँको नेतृत्वमा आएको अन्तर्राष्ट्रिय मुद्रा कोष(आइएमएफ) कोटोलीले फेब्रुअरी ६ देखि २० सम्म काठमाण्डौमा आर्टिकल आईभी परामर्श तथा विस्तारित ऋण सुविधा (ईसीएफ) अन्तर्गत सातौँ समीक्षासम्बन्धी छलफल सम्पन्न गरेको छ। भ्रमणको अन्त्यमा जारी वक्तव्यअनुसार, सातौँ समीक्षा पूरा गर्न आवश्यक नीतिगत र संरचनात्मक सुधारमा कर्मचारी–स्तरको सहमति भएको छ। उक्त सहमति...
काठमाण्डौ । प्रविधि जगत्मा एउटा ऐतिहासिक फड्को मार्दै १८ फेब्रुअरी, २०२६ मा अमेरिकाको न्युयोर्क सहरमा वर्ल्ड एआई एलायन्स (डब्लूएए) को आधिकारिक घोषणा गरिएको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को ७०औँ वार्षिकोत्सवको अवसरमा स्थापना भएको यस संस्थाको नेतृत्व नेपालमा जन्मिएका प्रविधि दूरदर्शी उज्ज्वल रायले गर्ने भएका हुन् ।नेपाली प्रविधि नेतृत्वको विश्वव्यापी पहिचाननेपालका...
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजस्व अनुसन्धान विभाग खारेज गर्ने योजना अघि सारेको छ । आज रास्वपाले सुर्खेतमा आफ्नो सय बुँदे चुनावाी वाचापत्र सार्वजनिक गर्दै यस्तो योजना अघि सारेको ।
काठमाण्डौ । ‘रोबोट्रोनिक्स र अटोमेसन क्षेत्रमा नेपालको सम्भावनालाई विश्वस्तरमा जोड्ने उद्देश्यका साथ ‘रोबोट्रोनिक्स समिट २०२६’ सम्पन्न भएको छ । सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्स, रोबर्टिका इन्स्टिच्युट तथा अमेरिकाको क्यालिफोर्नियास्थित इन्टरनेशनल रोबोर्टिक कलेजसँगको सहकार्यमा मैतिदेविस्थित सफ्टवेरिका परिषरमा आयोजित उक्त समिटमा आईटी सम्वन्धी विभिन्न...
काठमाण्डौ । भक्तपुर उद्योग वाणिज्य संघले बुधबार योजना तर्जुमा कार्यशाला गोष्ठी आयोजना गरेको छ । धुलिखेलस्थित हिमालय दृश्य होटलको हलमा योजना तर्जुमा कार्यशाला गोष्ठी आयोजना गरिएको हो ।गोष्ठीको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले विभिन्न आन्दोलन र प्रदर्शनका क्रममा निजी क्षेत्रले धेरै प्रहार खेप्नुपरेको बताए । देशमा उत्पन्न विभिन्न...
काठमाण्डौ । नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचन २०८२ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । नेकपा एमालेले आफ्नो घोषणापत्रमा सहकारीमा सुशासन र पारदर्शिता ल्याई बचतकर्ताको हित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेको छ। वाचापत्रमा शैक्षिक संस्थानहरूमा राजनीतिक गतिविधि नियन्त्रण गर्ने र विद्यार्थीहरूको नेतृत्व तथा रचनात्मक सहभागिता प्रवद्र्धन गर्ने योजना प्रमुख रूपमा समेटिएको छ।
काठमाण्डौ । नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचन २०८२ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । नेकपा एमालेले महिला सशक्तिकरण प्याकेज ल्याउने घोषणापत्रमा उल्लेख छ । जसमा २० लाख रुपैयाँ बराबरको उद्यमी महिला निर्व्याजी ऋण, २० लाख रुपैयाँ बराबरको सुत्केरी पोषण भत्ता (घरदेखि अस्पतालसम्मको यातायात खर्च दोब्बर) र ५ लाख रुपैयाँसम्मको गर्भवती महिलाको निःशुल्क जीवन बीमा...
काठमाण्डौ । प्रतिनिधिसभा निर्वाचनका अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो चुनावी वाचापत्र सार्वजनिक गर्दै नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गर्ने घोषणा गरेको छ।पार्टीका अनुसार, रेमिट्यान्सपछि नेपालको अर्थतन्त्रमा दोस्रो ठूलो स्तम्भ बन्न सक्ने सम्भावना रहेको सूचना प्रविधि क्षेत्रको निर्यात हालको १.५ अर्ब डलरबाट आगामी...
काठमाण्डौ । नेकपा एमालेले रेमिट्यान्स पठाउने व्यक्तिको बैंक खातामा वार्षिक ५ हजार रुपैयाँ बोनस थप गरिदिने घोषणा गरेको छ । प्रतिनिधि सभा निर्वाचन २०८२ को चुनावी घोषणापत्र सार्वजनिक गर्दै एमालेले आफ्नो घोषणापत्रमा वैदेशिक रोजगारीमा जाने सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा निरन्तरणा हुने प्रबन्ध गर्ने विषय समावेश गरेको छ ।
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेको छ। जसअन्तर्गत पार्टीले साना बचतकर्ताको हितलाई प्राथमिकतामा राख्दै सरकार गठन भएको १०० दिनभित्र साना बचतकर्ताहरूको बचत रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ।वाचापत्रमा आम नागरिकको पसिनाको कमाइ सुरक्षित गर्न राज्यको तर्फबाट ‘एकीकृत बचत...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.