कुलमान भन्छन्: ज्योतिषीको कुरा पत्याउँदा मानिस समस्यामा परे, केहीले ज्यान गुमाए
काठमाण्डौ । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले मौसम विभागका चेतावनीहरूलाई बेवास्ता गर्दा पदयात्रीहरू अनावश्यक जोखिममा परेको बताएका छन्।
TRENDING
काठमाण्डौ । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले मौसम विभागका चेतावनीहरूलाई बेवास्ता गर्दा पदयात्रीहरू अनावश्यक जोखिममा परेको बताएका छन्।
काठमाण्डौ । इलाममा पहिरोका कारण मृत्यु हुनेको संख्या ३७ पुगेको छ। गत शुक्रबारदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोमा परी हालसम्म ३७ जनाको ज्यान गएको हो । जसअन्तर्गत सूर्योदय नगरपालिका–१ मा ५ जना, इलाम नगरपालिका–६ मा ६ जना, देउमाई नगरपालिकामा ८ जना, फाकफोकथुम गाउँपालिकामा १ जनाको र माङ्सेबुङमा ३ जनाको मृत्यु भएको हो।
काठमाण्डौ । काठमाण्डौबाट विभिन्न मार्ग भएर बाहिरिने सवारी साधनहरु एकतर्फी रुपमा सञ्चालनमा आएका छन् । काठमाण्डौ जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । विगत २ दिन देखि परेको अविरल वर्षाका कारण काठमाण्डौबाट पृथ्वी राजमार्ग हुँदै बाहिरिने सवारी साधनहरु, काठमाण्डौबाट नुवाकोट तर्फ जाने सवारी साधनहरु र काठमाण्डौ दक्षिणकाली हुँदै हेटौडा तर्फ...
काठमाण्डौ । सुनसरीस्थित कोसी ब्यारेजमा आइतबार बिहान मापन गरिएको पानीको बहाब पछिल्ला वर्षकै सबैभन्दा उच्च स्तरमा पुगेको छ। बिहान साढे १०:३० बजे गरिएको मापनअनुसार सप्तकोसी नदीमा पानीको बहाब ४ लाख ८६ हजार ७६० क्युसेक पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
काठमाण्डौ । अविरल वर्षासँगैको बाढीपहिरो र डुबानका कारण देशभरका मुख्य तथा सहायक राजमार्गहरुमा सवारी आवगमन प्रभावित बनेको छ । केही राजमार्गहरु पूर्ण रुपमा बन्द भएका छन् केहीमा आशिंक रुपमा सञ्चालनमा रहेका छन् । निरन्तरको वर्षाका कारण उत्पन्न हुन सक्ने विपतका प्रतिकार्यका लागि सरकारले सम्पूर्ण संयन्त्र तयारी अवस्थामा राखेको छ । असोज १८ गते ७ बजेदेखी अबिरल बर्षाको कारण...
काठमाण्डौ । सप्तकोशी नदीमा जलको सतहले खतराको तह पार गरेको छ । यस वर्ष सप्तकोशी नदीमा जलको सतहले पहिलोपटक खतराको तह पार गरेको हो । जुन बेलुकासम्म नै जारी रहने छ ।
काठमाण्डौ । काठमाण्डौबाट पानी पार्ने बादल कोशीतर्फ सरेपछि कोशी, तमोर, अरुण र सुनकोशीमा बहाव खतरा तहभन्दा माथि पुगेको छ ।
काठमाण्डौ । देशभर अहिले पनि बंगालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको प्रभाव कायम छ। यसै कारण काठमाडौंबाट झापासम्मका अधिकांश भू–भागमा भीषण वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। राजधानी उपत्यकामा भने वर्षा क्रमशः कमजोर बन्दै गएको छ, तर देशका पूर्वी भागमा वर्षा अझै जारी छ।
काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती र मधेस प्रदेशमा वर्षाको तीव्रता क्रमशः घट्दै गएको छ, तर कोशी प्रदेशमा भने अझै मध्यमदेखि भारी वर्षा भइरहेको छ। विभागले आइतबार बिहान साढे ५ बजे सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार देशभरका आठवटा बाढीमापन केन्द्रमा जलसतह खतरा तहभन्दा माथि पुगेको छ। तीमध्ये बागमती, सुनकोसी, अरुण, तमोर, कन्काई, सुनसरीको बुढीखोला र झापाको...
काठमाण्डौ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आन्तरिक हवाई उडान पुनः सुचारु भएको छ । अविरल वर्षाका कारण हिजोदेखि बन्द रहेको आन्तरिक हवाई उडान आज बिहानदेखि पुनः सुरु भएको हो ।
काठममाण्डौ । अरनिको राजमार्ग दुईतर्फी रुपमा अवरुद्ध भएको छ । काभ्रेपलाञ्चोक र भक्तपुरको सिमा क्षेत्र साँगामा ढुंगा र लेदोसहितको पहिरो गएका कारण राजमार्ग अवरुद्ध भएको हो ।
काठमाण्डौ । हाल देशभर बंगालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेको छ। आज दिउँसो कोशी प्रदेश र मधेश प्रदेशका अधिकांश स्थाहरुमा पूर्ण बदली रही बागमती प्रदेश, लुम्बिनी प्रदेशमा साधारणतया बदली र बाँकी भू–भागहरुमा आँशीक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेश र मधेश प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई...
काठमाण्डौ । देशभरि निरन्तर वर्षा भई बाढी र पहिरोको जोखिम बढ्दै गएपछि गृह मन्त्रालयले उद्धार र प्रतिकार्यका लागि जेन–जीलाई समेत परिचालन गर्ने निर्णय गरेको छ। मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन निरन्तर वर्षा हुने चेतावनी दिएको समयमा मन्त्रालयले सिंहदरबारमा जेन–जीका केही अगुवालाई बोलाएर जोखिम व्यवस्थापन योजना बनाएको हो।
काठमाण्डौ । धुलिखेलको उकालोमा फसेकी सिन्धुपाल्चोककी ४५ वर्षीया राधिका तामाङको आँखाबाट आँसु बगिरहेका थिए। अविरल वर्षाले अरनिको राजमार्ग बन्द हुँदा उनको परिवारसहितको बस दिनभर सडकमै अलपत्र प¥यो। “बच्चाहरू भोकाएका थिए, पानीसमेत थिएन,” उनी सम्झिन्छिन्। अपरान्ह ४ बजेतिर अचानक उनलाई खबर गरियो । होटल विहानीले निःशुल्क खाना र ओतको व्यवस्था गरेको सुनेपछि उनी भावविह्वल भइन । यो...
रसुवा । गोसाईंकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्सामा आएको बाढीले भक्तपुरका ४ जना पर्यटकलाई बगाएको छ।भक्तपुरबाट लाङटाङ घुम्न गएका १६ जनाको समूहमध्ये ४ जना शुक्रबार बिहान खोल्सा पार गर्ने क्रममा बाढीमा परेर बेपत्ता भएको प्रहरीले जनाएको छ। उनीहरू वडा नम्बर ५, ब्याम्बोस्थित होटलमा बास बसेर लाङटाङतर्फ जाने क्रममा दुर्घटना भएको हो।
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको तटीय क्षेत्रबाट सारिएकाहरुलाई विभिन्न विद्यालयहरुमा सुरक्षित ढंगले राखिएको छ । महानगरका मेयर बालेन शाहका अनुसार हालसम्म काठमाण्डौ महानगरपालिकाभित्रका ५ वटा विद्यालयमा बाढीको जोखिममा रहेका बस्तीका मानिसहरुलाई सारिएको हो ।
काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले असोज २० गते सोमबारसम्मको मौसम सम्बन्धी पूर्वानुमानको अपडेट केहीबेरअघि सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज(शनिवार) राति कोशी, बागमति र मधेश प्रदेशका एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमति प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरु र गण्डकी प्रदेशका तराई र पहाड, लुम्बिनी प्रदेशका तराई भूभागका थोरै...
काठमाण्डौ । काठमाडौं उपत्यकामा विपद् व्यवस्थापनका लागि हेलिकप्टर प्रयोग गर्नुपर्ने अवस्थामा वायुसेवा सञ्चालक संघले निःशुल्क उद्धार सेवा उपलब्ध गराउने घोषणा गरेको छ।
काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले देशभर बढ्दै गएको बाढी–पहिरोको जोखिमबीच नागरिकको सुरक्षालाई सरकारको सर्वोच्च प्राथमिकता रहेको स्पष्ट गरेकी छिन्।शनिबार देशबासीलाई सम्बोधन गर्दै उनले कुनै पनि जोखिमपूर्ण कार्य अघि बढाउँदा सुरक्षालाई पहिलो महत्व दिन आग्रह गरिन्। “तपाईंहरूको सुरक्षा नै हाम्रो सबैभन्दा ठूलो चिन्ता हो। आवश्यक सहयोग लिन संकोच नगर्नुहोस्, राज्यका...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.