नेपाल क्लियरिङ्ग हाउसको साधारण सभा सम्पन्न, सीयुजी कमर्सियल गो लाइभको घोषणा
काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आव २०८१÷८२ को आफ्नो चौधौँ वार्षिक साधारण सभा पुस ३ गते काठमाण्डौमा सम्पन्न गरेको छ । बैठकले लेखापरीक्षण प्रतिवेदन सहितको २०८२ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद–प्रवाह विवरण स्वीकृत गर्नुका साथै १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।यस पश्चात एनसीएचएलको...

