तेलको मूल्य प्रतिब्यारेल १८० डलरसम्म पुग्नेसक्ने साउदी अरबको आकलन
काठमाण्डौ । साउदी अरबका अधिकारीहरुले अप्रिलको अन्त्यसम्म तेलको मूल्य प्रतिब्यारेल १८० डलरसम्म पुग्न सक्ने आकलन गरेका छन् । होर्मुज स्ट्रेटमा अवरोध सिर्जना हुँदा अप्रिलको अन्त्यसम्म पनि अवरोध कायम नै रहे तेलको मूल्य बढ्न सक्ने संकेत व्यक्त गरिएको हो ।

