सिटिजन्स बैंक र कावासोती हस्पिटलबिच समझदारी
काठमाण्डौ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नवलपुरस्थित कावासोती हस्पिटलबिच ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ।उक्त समझदारी पत्रमा हस्ताक्षर भइसकेपछि सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले कावासोती हस्पिटलका सेवाहरुमा २०% सम्मको आकर्षक छुट पाउनेछन्।

