बर्डफ्लू प्रभावित किसानलाई ५२ करोड राहत, एक साताभित्र बैंक खातामै भुक्तानी
काठमाण्डौ । बर्डफ्लूका कारण प्रभावित ११ जिल्लाका किसानलाई सरकारले करिब ५२ करोड रुपैयाँ राहत उपलब्ध गराउने तयारी गरेको छ। पशु सेवा विभागले रोग नियन्त्रणका क्रममा नष्ट गरिएका कुखुरा, अण्डा र दानाको क्षतिपूर्तिस्वरूप सम्बन्धित किसानलाई एक साताभित्र राहत रकम वितरण गर्ने तयारी गरेको हो।विभागका अनुसार रोग नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छी, अण्डा तथा दानाको प्रमाणित...

