इंग्ल्यान्डले मेक्सिकोलाई ३–२ ले हरायो, अब नर्वेविरुद्ध खेल्ने
काठमाण्डौ । मेक्सिको सिटीस्थित एस्टाडियो अ्याज्टेकामा भएको रोमाञ्चक विश्वकप नकआउट खेलमा इंग्ल्यान्डले मेक्सिकोलाई ३–२ ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको छ।इङ्ल्यान्डका लागि खेलको सुरुवात उत्कृष्ट रह्यो, जहाँ युवा स्टार जुड बेलिङ्घमले केही मिनेटको अन्तरालमै दुई गोल गर्दै टोलीलाई बलियो अग्रता दिलाए। तर घरेलु टोली मेक्सिकोले जुलियन क्विनोनेस मार्फत खेलमा...

