शुक्रबार, बैशाख २५,२०८३ 04:56:20
Bizshala
  • शुक्रबार, बैशाख २५,२०८३ 04:56:21
यस्तो अचम्मको ठाउँ, जहाँ आफ्नो पार्टनरलाई आइ लभ यू भनेको २१ करोड रुपैयाँ तिर्नुपर्छ !
OFF THE BEAT

यस्तो अचम्मको ठाउँ, जहाँ आफ्नो पार्टनरलाई आइ लभ यू भनेको २१ करोड रुपैयाँ तिर्नुपर्छ !

काठमाण्डौ । भनिन्छ सच्चा मायाको अगाडि पैसाको कुनै मूल्य हुँदैन । तर कतिपय मानिस आफ्नो साथीलाई इम्प्रेस गर्न अलग–अलग तरिकाबाट लाखौं रुपैयाँ खर्च गरिरहेका हुन्छन् । डेटिङमा गएर आफ्नो पार्टनरलाई ’आइ लभ यू’ भन्ने क्रममा समेत मानिस केही फरक गर्न चाहन्छ । तर आज हामी तपाईंलाई यस्तो ठाउँको बिषयमा बताउन गइरहेका छौ, जहाँ आइ लभ यू भन्नका लागि केही लाख होइन, पूरा २१ करोड रुपैयाँ खर्च...

जागिरसँगैसँगै अतिरिक्त आम्दानी बढाउन चाहनुहुन्छ? यी ३ तरिका अपनाउनुस्
OFF THE BEAT

जागिरसँगैसँगै अतिरिक्त आम्दानी बढाउन चाहनुहुन्छ? यी ३ तरिका अपनाउनुस्

काठमाण्डौ । प्रायः जागिरे मानिसहरु आफ्नो कमाइ निकै कम रहेको गुनासो गर्छन्। उनीहरु जागिरसँगसँगै अतिरिक्त आम्दानी गर्न पनि चाहन्छन्। तर अधिकांश कम्पनीहरुले यस्तो एग्रिमेन्ट गरेका हुन्छन् कि आफ्ना कर्मचारीहरु अन्य कम्पनी वा संस्थामा पार्ट टाइम काम गर्न पाउने छैनन्।यस्तो अवस्थामा पनि तपाइँ जागिरसँगसँगै अतिरिक्त कमाइ गर्न सक्नुहुन्छ। त्यो पनि तपाइँले काम गरिरहेको...

पाइलटको स्वास्थ्यमा समस्या आएपछि पत्नीले गरिन् सुरक्षित विमान अवतरण
NEWS

पाइलटको स्वास्थ्यमा समस्या आएपछि पत्नीले गरिन् सुरक्षित विमान अवतरण

काठमाण्डौ । अमेरिकामा एक जना पाइलटको स्वास्थ्यमा गम्भिर समस्या आउदा पाइलटकी श्रीमतीले सफलतापूर्वक विमान अवतरण गरेकी छन् । यो घटना अमेरिकाको क्यालिफोर्नियाको हो ।  गत अक्टोबर ४ मा ट्विइन–इन्जिन बिचक्राफ्ट किङ एयर९० उडाईरहेका बेला ७८ वर्षिय रियल स्टेट ब्रोकर इलिइट अल्फरलाई एक्कासी स्वास्थ्य समस्या देखिएको थियो । त्यसबखत उनीसँग उनकी श्रीमती इभोन किनेन पनि सँगै थिइन् ।  

कस्तो अनौठोः राति मर्छन, दिनमा बाँच्छन् यी दाजुभाई !
OFF THE BEAT

कस्तो अनौठोः राति मर्छन, दिनमा बाँच्छन् यी दाजुभाई !

काठमाण्डौ । पाकिस्तानको बलुचिस्तान राज्यस्थित क्वेटामा बसोबास गर्ने रासिद, इलियास र सोएबलाई अचम्मको रोग छ । सूर्यास्त हुनेबित्तिकै उनीहरूको शरीरले अचानक काम गर्न बन्द हुन्छ । क्वेटाभन्दा १५ किमि टाढा मियाँकुन्डी गाउँमा बसोबास गरिरहेका यी तीन जना दाजुभाइलाई लागेको रहस्यमय रोगका कारण पाकिस्तानका चिकित्सकहरू छक्क मात्रै छैनन्, उपचार गर्न नसकेर हैरानसमेत भएका छन् ।

यस्ता धनाढ्य शासक, जसका पालामा यो देशमा थियो सुनैसुनको भण्डार, अहिले बन्यो कंगाल
OFF THE BEAT

यस्ता धनाढ्य शासक, जसका पालामा यो देशमा थियो सुनैसुनको भण्डार, अहिले बन्यो कंगाल

काठमाण्डौ । बिल गेट्स, जेफ बेजोस र एलन मस्कजस्ता धनाढ्यहरु प्रायः आफ्नो सम्पत्तिलाई लिएर चर्चामा रहने गर्दछन्। यी धनाढ्यहरु पछिल्ला कयौँ वर्षदेखि विश्वको सबैभन्दा धनाढ्य भइसकेका छन्। तर यी तीनजनै धनाढ्यको सम्पत्ति जोडे पनि अफ्रिकाका राजा मुसाको बराबर पनि हुँदैन।क्यालिफोर्निया विश्वविद्यालयमा इतिहासका सहप्राध्यापक रुडोल्फ बुच वेयर भन्छन्, ‘मुसाको सम्पत्तिको समकालीन...

गौतमबुद्ध विमानस्थलमा ३ वटा अन्तराष्ट्रिय एयरलाइन्सले उडान गर्दै, कस्तो छ तयारी ?
NEWS

गौतमबुद्ध विमानस्थलमा ३ वटा अन्तराष्ट्रिय एयरलाइन्सले उडान गर्दै, कस्तो छ तयारी ?

काठमाण्डौ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३ भन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने भएका छन् । निर्माण सम्पन्न भएको लामोसमयसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन नसकेको भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा चाडै नै अन्तर्राष्ट्रिय एयरलइन्सले व्यावसायिक उडान सञ्चालन गर्न लागेका हुन् ।उक्त विमानस्थलमा कुवेतको जजिरा, दुबईको राष्ट्रिय...

आजको मौसमः यी स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुने
NEWS

आजको मौसमः यी स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुने

काठमाण्डौ । देशका लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी बायुको प्रभाव सामान्य र कोशी, मधेश र बागमती प्रदेशमा आंशिक प्रभाव परेको छ । साथै, स्थानीय बायुको पनि आंशिक प्रभाव रहेको छ।कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी  प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

उद्धार यात्रामा कतै कठिनाइ भए अप्ठ्यारो नमानी फोन गर्नु: प्रधानमन्त्री
NEWS

उद्धार यात्रामा कतै कठिनाइ भए अप्ठ्यारो नमानी फोन गर्नु: प्रधानमन्त्री

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मेची महाकाली राष्ट्रिय उद्धार यात्राको समुद्घाटन गरेका छन् ।  उद्घाटनसँगै यात्रीहरूलाई दशैं टिका लगाइदिएका प्रधानमन्त्रीले यात्राको क्रममा कुनै अवरोध भए आफूलाई तुरुन्त फोन गर्न भनेका छन्।  मेची महाकाली राष्ट्रिय उद्धार यात्राको क्रममा कुनै कठिनाइ भए अप्ठ्यारो नमानी आफूलाई फोन गर्न बताएका छन्। उनले यात्रीहरूका लागि आफ्नो...

आज देशका यी स्थानमा हल्का वर्षा हुने
NEWS

आज देशका यी स्थानमा हल्का वर्षा हुने

काठमाण्डौ । नेपालको लुम्बिनी,सुदुरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमि बायुको प्रभाब सामान्य र कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा अंशिक प्रभाब परेको छ साथै स्थानीय बायुको पनि अंशिक प्रभाब रहेको छ।कोशी प्रदेश, मधेश प्रदेश र बाग्मती प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

कुन देशका नेपालीले कति बजे र कुन समयमा टीका लगाउने ? यस्तो छ साइतको सूची
NEWS

कुन देशका नेपालीले कति बजे र कुन समयमा टीका लगाउने ? यस्तो छ साइतको सूची

काठमाण्डौ । नेपाली हिन्दूहरुको महान पर्वको आज दशौं तथा अन्तिम दिन । यो दिन दुर्गा देवीको प्रसादको रुपमा टीकाघरमा राखिएको जमरा र टीका लगाउने चलन छ ।  आफूभन्दा अग्रजहरुको हातबाट टीका ग्रहण गरी आशिर्वाद लिने चलन सदियौंदेखि चलिआएको छ । 

टीकाको अघिल्लो दिन जब छोराको शव आयो…
NEWS

टीकाको अघिल्लो दिन जब छोराको शव आयो…

तनहुँ । तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी २९ वर्षीय विराट पन्थ पाइलट पढ्न दक्षिण अफ्रिका पुगेका थिए । एक वर्षअघि त्यहाँ पुगेका पन्थले १० महिने कोर्ष पूरा गरिसकेका थिए । आठ महिनापछि उनी पाइलट बन्दै थिए ।छोरोको पाइलट बन्ने सपना पूरा हुने क्रममै रहेकाले यसपटकको दशैं पनि विगतकोभन्दा थप उल्लासमय हुने अपेक्षामा थियो पन्थ परिवार तर त्यो सपनामै सीमित हुन पुगेको छ । विराट...

राशि अनुसारको व्यापार रोजे मालामाल, यस्तो छ विभिन्न राशिलाई फाप्ने व्यापार र क्षेत्र
OFF THE BEAT

राशि अनुसारको व्यापार रोजे मालामाल, यस्तो छ विभिन्न राशिलाई फाप्ने व्यापार र क्षेत्र

काठमाण्डौ । तपाईं कुनै विजिनेश सुरु गर्ने सोचिरहनुभएको छ ? वा सुरु गर्न गइरहनु भएको छ कि ? वा, कुन विषयमा प्रवेश गर्ने वा करिअर बनाउने भन्ने अलमलमा पो हुनुहुन्छ कि ? यदि छ भने तपाईंले राशिसँग जोडिएका केही कुराहरुतर्फ ध्यान दिनुभयो भने यसले ठूलो सहयोग हुनसक्छ । अझ एसएलसी उत्तीर्ण भएर आगामी दिनमा कुन विषय रोज्ने भन्ने बिलखबन्दमा रहेकाहरुका लागि यो सामाग्री अझ बढी सहयोगी बन्नसक्छ...

बीस मिनेटमै पूरा घुम्न सकिने विश्वकै साना देश, तर सबैभन्दा धनी पनि उनीहरु नै !
OFF THE BEAT

बीस मिनेटमै पूरा घुम्न सकिने विश्वकै साना देश, तर सबैभन्दा धनी पनि उनीहरु नै !

काठमाण्डौ । विश्वको ठूलो देश नै सबैभन्दा धनी हुन्छ भनेर सोचिरहनुभएको छ भने तपाई गलत हुनुहुन्छ । विश्वमा  केही यस्ता पनि देश छन्, जो क्षेत्रफलको हिसाबले एकदमै साना छन् र जिडीपीको हिसाबले निकै माथि र धनी । यति मात्र होइन, विश्वका केही साना देशहरु पर्यटन उद्योगका लागि चर्चित, उदाहरणीय र सफल पनि छन् ।  भेटिकन सिटीविश्वकै सबैभन्दा सानो देश भेटिकन सिटी हो । जसको क्षेत्रफल मात्र...

जापानमा फस्टायो रुने र रुवाउने अचम्मको व्यवसाय, कर्मचारी रुवाउन कम्पनी मरिहत्ते गर्दै !
OFF THE BEAT

जापानमा फस्टायो रुने र रुवाउने अचम्मको व्यवसाय, कर्मचारी रुवाउन कम्पनी मरिहत्ते गर्दै !

बीबीसी । हिजोआज जापानी कम्पनीहरु आफ्ना कर्मचारीलाई रुवाउने अचम्मको काममा जुटेका छन् । कम्पनीहरुले कर्मचारीलाई रुवाउने मामलामा चासो देखाएकै कारण रुने र रुवाउने व्यवसाय संचालन गरेको एक अनौठो कम्पनी समेत पछिल्लो समय जापानमा चम्किरहेको छ ।यो सेवामा पहिला कर्मचारीलाई कुनै मन छुने फिल्म देखाएर रुवाइन्छ र रोएका कर्मचारीहरुको आँसु रुमालले पुछिदिइन्छ ।  आखिर यसरी रुवाउनुको...

यता फालाफाल गौमूत्र, लण्डनका पसलमा चाहिँ हारालुछ !
OFF THE BEAT

यता फालाफाल गौमूत्र, लण्डनका पसलमा चाहिँ हारालुछ !

बीबीसी । गौमूत्रको औषधीय गुणको विषयमा हिन्दू धर्मशास्त्रहरुमा राम्रै व्याख्या गरिएको छ । गौमूत्रको यही गुणका कारण हिन्दूहरु गाईको पूजा गर्छन र गाईलाई माता सरह मान्छन् । आधुनिक समयमा कतिपयले यो कुरा नमान्लान् पनि । तर विज्ञहरुले समेत गौमूत्रको औषधीय गुणको  विषयलाई पुष्टि गरेपछि अहिले नेपाल वा भारतमा मात्र होइन, विकसित मुलुकहरुमा समेत गौमूत्र बिक्री हुन थालेको छ।लण्डनको...

थाहा छ ? आकाशबाट यसरी बर्सिन्छ करोडौं रुपैयाँ
OFF THE BEAT

थाहा छ ? आकाशबाट यसरी बर्सिन्छ करोडौं रुपैयाँ

काठमाण्डौ । तपाईंलाई थाहा छ ? अन्तरिक्षबाट धर्तिमा झर्ने उल्कापिण्डले समेत तपाईंलाई रातारात करोडपति बनाइदिनसक्छ । दुलर्भ बस्तुमा पैसाको खोलो बगाउने लगानीकर्ताबीच यी उल्कापिण्डहरु निकै लोकप्रिय छन् । दुनियाँका लगभग हरेक भागमा भेटिइने दोश्रो ग्रहको यस्तो चट्टानको टुक्राका लागि लिलामीको दौरान करोडौं रुपैयाँसम्मको बोल कबोल हुने गरेको छ । तर यस्ता महंगा चट्टानका टुक्रा...

दिमाग फ्रिजमा राखेर मरेको मानिस बचाउन सकिने, वैज्ञानिकले पत्ता लगाए रोचक रहस्य
OFF THE BEAT

दिमाग फ्रिजमा राखेर मरेको मानिस बचाउन सकिने, वैज्ञानिकले पत्ता लगाए रोचक रहस्य

–रशेल नूवेर, बीबीसीअमेरिका र रुसमा हिजोआज तीनसय व्यक्ति सधैंका लागि गुमनाम हुँदैछन् । उनीहरुलाई यसबेला निकै चिसो वातावरणमा राखिएको छ । यस्तो कामलाई ‘क्रायोप्रेजर्वेशन’(शरीरका सेल र टिस्यूहरुलाई पानी जम्ने भन्दा अझ चिसो वातावरणमा राखेर जोगाउने प्रक्रिया) भनिन्छ ।  यी तीन सय व्यक्तिको मुटुको धड्कन चल्न छाडेपछि उनीहरुलाई औधी चिसो वातावरणमा फ्रिज गरेर राखिएको हो । पूर्ण...

मुम्बई एयरपोर्टमा कुकुरले गर्छ मानिसको उपचार !
OFF THE BEAT

मुम्बई एयरपोर्टमा कुकुरले गर्छ मानिसको उपचार !

एजेन्सी । सबैभन्दा वफादार प्राणी मानिन्छ कुकुर । यसको भूमिका यतिमा मात्र सीमित छैन । कुकुरलाई अनेक तालिम दिएर अनेकन काममा प्रयोग गरिएको हुन्छ । कुकुरलाई अपराध अनुसन्धानमा प्रयोग गर्ने चलन समेत विश्वका धेरै मुलुकमा छ । भारतको मुम्बई एयरपोर्टमा २४ सै घण्टा तैनाथ कुकुरहरुको भूमिका चाहि केही फरक छ । त्यहाँ राखिएका कुकुरहरुले एयरपोर्टमा पुग्ने सर्वसाधारण यात्रुहरुको उपचार...

जहाँ दाह्री काटेको, परेला मिलाएको र टाइट कपडा लगाएको पनि कर तिर्नुपर्छ !
OFF THE BEAT

जहाँ दाह्री काटेको, परेला मिलाएको र टाइट कपडा लगाएको पनि कर तिर्नुपर्छ !

काठमाण्डौ । हरेक दिन दाह्री काटेर चिटिक्क निस्किने बानी तपाईको छ ? नेपाल र अन्य कैयन देशहरुमा यो बानीले तपाईंलाई खासै असर पार्दैन, तर विश्वको केही इलाका यस्ता छन्, त्यहाँ कुनै दिन तपाईं झुक्किएर पुग्नुभयो र दाह्री काट्नु भयो भने तपाईले त्यस बापत महंगो मूल्य चुकाउनुपर्छ । यस्तो क्षेत्र हो अन्तर्राष्ट्रिय आतंकवादी संगठन आइएसआइएसको इलाका क्षेत्र । पछिल्लो समय यो संगठनको आर्थिक...

विश्वको एउटा यस्तो शहर, जहाँ भाडाको घर पाउन ९ वर्षसम्म कुर्नुपर्छ !
OFF THE BEAT

विश्वको एउटा यस्तो शहर, जहाँ भाडाको घर पाउन ९ वर्षसम्म कुर्नुपर्छ !

काठमाण्डौ । विश्वमा कुनै एउटा यस्तो शहर पनि छ, जहाँ भाडाको कोठा वा घर पाउन ९ वर्षसम्म लाग्नसक्छ भन्दा तपाईलाई पत्यार लाग्छ ? सायद लाग्दैन । तर यस्तो शहर यूरोपमा छ । स्वीडेनको राजधानी स्टकहोम यस्तो शहर हो, जहाँ भाडाको घर वा कोठा खोज्नु भूसको डंगुरमा हराएको सीयो खोजेजस्तै गाह्रो कुरा हो । यहाँ सामान्य घर भाडामा पाउन मात्र कतिपयले ९ वर्षसम्म कुरेका छन् ।  स्टकहोम विश्वकै...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X