शुक्रबार, बैशाख २५,२०८३ 03:46:27
Bizshala
  • शुक्रबार, बैशाख २५,२०८३ 03:46:27
आँगन स्वीट्सको मिठाइ उत्पादन गर्ने कम्पनीलाई २ लाख जरिवाना
NEWS

आँगन स्वीट्सको मिठाइ उत्पादन गर्ने कम्पनीलाई २ लाख जरिवाना

काठमाण्डौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आँगन स्वीट्सको मिठाइ उत्पादन गर्ने कम्पनी आकाश फुड्सलाई २ लाख जरिवाना तिराएको छ । विभागले उक्त कम्पनीमा छापा मार्दै उक्त रकमबराबरको जरिवाना तिराएको हो ।  

सेप्टेम्बर महिनामा विगत ४ वर्षकै धेरै पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति ?
TOURISM

सेप्टेम्बर महिनामा विगत ४ वर्षकै धेरै पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति ?

काठमाण्डौ । सेप्टेम्बर महिनामा ९६ हजार ३०५ पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार यो संख्या अगस्ट महिनाको तुलनामा बढी हो ।  अगस्ट महिनामा नेपालमा ७२ हजार ९१९ पर्यटक नेपाल आएका थिए ।  सेप्टेम्बर महिनामा नेपाल भित्रिएका पर्यटकको संख्या विगत ४ वर्षको वर्षकै उच्च हो । सन् २०२३ को सेप्टेम्बर महिनामा ९१ हजार १२ जना पर्यटक नेपाल आएका थिए । यस्तै सन् २०२२ मा ५८...

अरुण नदीका कारण सगरमाथाको उचाई वृद्धि भईरहेको अध्ययनको निष्कर्ष
TOURISM

अरुण नदीका कारण सगरमाथाको उचाई वृद्धि भईरहेको अध्ययनको निष्कर्ष

काठमाण्डौ । नदीका कारण सगरमाथा १५ देखि ५० मिटर अग्लो भएको नयाँ अध्ययनले देखाएको छ । हालै गरिएको एक अध्ययन अनुसार यो नदीले विश्वको अग्लो हिमाल सगरमाथाको आधारबाट चट्टान र माटो काटिरहेको छ ।जसका कारण सगरमाथाको उचाइ बढिरहेको छ । सगरमाथाको उचाइ करिब ८८४९ मिटर छ। युनिभर्सिटी कलेज लन्डन (युसीएल)का अन्वेषकहरूले विश्वको सर्वोच्च शिखरबाट ७५ किलोमिटर टाढा रहेको अरुण नदीको जमिनको...

६७ लाख रुपैयाँबराबरको अवैध सुनसहित भारतीय नागरिक पक्राउ
NEWS

६७ लाख रुपैयाँबराबरको अवैध सुनसहित भारतीय नागरिक पक्राउ

काठमाण्डौ । अवैध सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट प्रहरीले ६७ लाख बराबरको अवैध सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा भारतका बिहार राज्य फुलबरिया पुर्वी चम्पारण बरेवा बसोवास गर्ने ३४ वर्षिय सुजित सर्राफ रहेका छन् । प्रहरीले उनलाई विरगंजबाट हेटौंडातर्फ आउँदै गरेको यात्रुबाहक ईभी...

नरोकिने भयो दशैंको अग्रिम टिकट बुकिङ
NEWS

नरोकिने भयो दशैंको अग्रिम टिकट बुकिङ

काठमाण्डौ । दशैंको अग्रिम टिकट बुकिङ नरोकिने भएको छ । यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबी मंगलबार भएको बैठकमा विपदसम्बन्ध िसूचनाका आधारमा अग्रिम टिकट बुकिङ कायम राख्ने सहमति बनेको हो ।  सहमतिअनुसार सवारीसाधनले अत्यावश्यकीय प्राथमिक स्वास्थ्य उपचारका सामग्री, पिउने पानी तथा अत्यावश्यक अवस्थामा खान मिल्ने खानेकुरा राखेर मात्र यात्रा...

आजदेखि मौसमको नयाँ प्रणाली सक्रिय हुँदै, यी स्थानमा हुनेछ भारी वर्षा
NEWS

आजदेखि मौसमको नयाँ प्रणाली सक्रिय हुँदै, यी स्थानमा हुनेछ भारी वर्षा

काठमाण्डौ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।हाल कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षा भैरहेको छ ।

पृथ्वी राजमार्ग पुनः सञ्चालनमा, पहिरो पन्छाउने काम सकियो
NEWS

पृथ्वी राजमार्ग पुनः सञ्चालनमा, पहिरो पन्छाउने काम सकियो

काठमाण्डौ । नागढुंगा–नौविसे सडक खण्ड अहिले सञ्चालनमा आएको छ। आज बिहानदेखि बन्द रहेको उक्त सडकखण्ड पुनःसुचारु भएको हो ।  उक्त सडक खण्डमा पहिरो पन्छाउने काम सकिएसागै अवरुद्ध बाटो खुलेको छ ।

नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमिति गठन, अध्यक्षमा रामेन्द्र रायमाझी
NEWS

नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमिति गठन, अध्यक्षमा रामेन्द्र रायमाझी

काठमाण्डौ । नेपाल मर्चेन्ट बैंकर्स संघले आफ्नो नयाँ कार्यसमिती चयन गरेको छ । नयाँ निर्वाचित संघको कार्यसमिति बमोजिम रामेन्द्र रायमाझी अध्यक्षमा निर्वाचित भएका छन् ।  यस्तै मनिष नारायण जोशी उपाध्यक्ष र निर्मल भट्टराई महासचिवमा निर्वाचित भएका छन् ।  

यातायात व्यवसायीद्वारा अग्रिम टिकट बुकिङ बन्द गर्न माग
NEWS

यातायात व्यवसायीद्वारा अग्रिम टिकट बुकिङ बन्द गर्न माग

काठमाण्डौ । यातायात व्यवसायीहरुले अग्रिम टिकट बुकिङ बन्द गर्न माग गरेका छन् । बाढीले मुख्य राजमार्गको अवस्था बिग्रिएका कारण व्यवसायीले यातायात व्यवस्था विभागसँग बुकिङ बन्द गर्न मागष् गरेका हुन् ।  यद्यपी यस विषयमा निर्णय भने भइसकेको छैन । यस विषयमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासँग छलफल भईरहेको जनाइएको छ ।  

सडक अवरुद्ध हुँदा हवाई उडानमा नयाँ रेकर्ड, एकैदिन साढे ५ सय उडान
NEWS

सडक अवरुद्ध हुँदा हवाई उडानमा नयाँ रेकर्ड, एकैदिन साढे ५ सय उडान

काठमाण्डौ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडानको नयाँ रेकर्ड कायम भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार एक दिनमा साढे ५सय उडान भएका छन् । जुन एक दिनमा भएको हालसम्मकै उच्च उडान हो ।  यो दिन आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी  ५५९ उडान भएको विमानस्थलले जनाएको छ । 

दाउन्नेमा अवरुद्ध सडक एकतर्फी सुचारु
NEWS

दाउन्नेमा अवरुद्ध सडक एकतर्फी सुचारु

काठमाण्डौ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा अवरुद्ध सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ । उक्त सडकखण्ड भासिदा हिजो रातीदेखि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको थियो ।  रातभर दुइवटा डोजर प्रयोग गरेर सडक सुचारु गराइएको हो । दुइतर्फी सडक सुचारु गराउन काम भइरहेको जनाइएको छ । बर्दघाट–४ दाउन्ने जंगलस्थीत खुर्सानीखोलामा सडक माथिको पर्खाल भत्किएर...

दाउन्नेमा सडक भासियो, पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा बन्द
NEWS

दाउन्नेमा सडक भासियो, पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा बन्द

काठमाण्डौ । अविरल वर्षाका कारण बर्दघाट नगरपालिका–४ खुर्सानीखोलास्थित दाउन्ने जङ्गलमा पूर्व–पश्चिम राजमार्ग भासिएको छ । सडक भासिए पछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।सडक भासिएर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएपछि सवारीसाधन प्रवेशमा रोक लगाइएको छ ।  

बाढीपहिरोमा परेका मृतकका परिवारलाई २ लाख दिने निर्णय,  अस्थायी आवास निर्माणका लागि १ लाख
NEWS

बाढीपहिरोमा परेका मृतकका परिवारलाई २ लाख दिने निर्णय, अस्थायी आवास निर्माणका लागि १ लाख

काठमाण्डौ । बागमती प्रदेशको सर्वदलीय बैठकले बाढीपहिरो र डुबानमा परेर मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ । बैठकले प्रदेशभित्र स्थायी बसोबास गर्ने मृतकका परिवारलाई २ लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।मुख्यमन्त्री बहादुर सिंह लामाको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो ।  

आजको मौसमः यी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने
NEWS

आजको मौसमः यी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने

काठमाण्डौ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ ।   हाल कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।  

प्रधानमन्त्री कोषमा तत्कालै १ अर्ब जम्मा हुने, विपदमा ज्यान गुमाएकाको सम्झनामा तीनदिने राष्ट्रिय शोकको घोषणा
NEWS

प्रधानमन्त्री कोषमा तत्कालै १ अर्ब जम्मा हुने, विपदमा ज्यान गुमाएकाको सम्झनामा तीनदिने राष्ट्रिय शोकको घोषणा

काठमाण्डौ । अमेरिकाबाट स्वदेश फर्किएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद बैठक गरी विभिन्न निर्णय गराएका छन् ।  सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले बाढीपहिरोपछिको अवस्था व्यवस्थापन, राहात, उद्धार तथा पुननिर्माणको कामलाई तीव्रता दिन प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा १ अर्ब रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ ।

चाडपर्वको मुखमा उपभोक्तालाई राहात, इन्धनको मूल्य घट्यो
NEWS

चाडपर्वको मुखमा उपभोक्तालाई राहात, इन्धनको मूल्य घट्यो

काठमाण्डौ । आयल निगमले इन्धनको मूल्य घटाएको छ ।  निगमको सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले सोमबार मध्यरातिदेखि नै लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाउने निर्णय गरेको हो । जसअनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, मट्टितेल तथा डिजेलमा प्रतिलिटर २ रुपैयाँ र हवाइ इन्धनको मूल्यमा प्रतिलिटिर ६ रुपैयाँ घटाइएको छ । 

बाढीपहिरोबाट अति प्रभावित जिल्लालाई १/१ लाख प्रदान गर्ने महासंघको निर्णय
NEWS

बाढीपहिरोबाट अति प्रभावित जिल्लालाई १/१ लाख प्रदान गर्ने महासंघको निर्णय

काठमाण्डौ । गत असोज १० गतेदेखिको अविरल बर्षाका कारण मुलुकका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघ गहिरो दुःख व्यक्त गरेको छ । महासंघ विपदमा ज्यान गुमाउनुहुनेहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट समेत गरेको छ । महासंघले एक प्रेस विज्ञप्ती जारी गर्दै घाइतेहरुको सिघ्र स्वास्थ लाभको कामना पनि गरेको...

सरकारसँग मिलेर बाढीपीडितलाई चेम्बरले सहयोग गर्ने, यथाशिघ्र बीमा दाबी भुक्तानीको व्यवस्था मिलाउन आग्रह
ECONOMY& POLITICS

सरकारसँग मिलेर बाढीपीडितलाई चेम्बरले सहयोग गर्ने, यथाशिघ्र बीमा दाबी भुक्तानीको व्यवस्था मिलाउन आग्रह

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले सरकारसँग हातेमालो गरेर बाढी पहिरोबाट पीडित नागरिकलाई सहयोग गर्ने भएको छ । गत बिहीबारदेखि परेको अबिरल बर्षाका कारण काठमाण्डौ लगायत मुलुकका अधिकांश स्थानमा जनधनको ठूलो क्षति भएको भन्दै चेम्बरले गहिरो दुःख व्यक्त गरेको छ । चेम्बरले मृतकहरुप्रति हार्दिक श्रद्धान्जली तथा शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना जनाएको छ ।  चेम्बरद्वारा...

नेपाल–भारत व्यापार प्रवर्द्धनमा नेपाल इटाली चेम्बर अफ कमर्स र इटालियन महावाणिज्यदूतबीच छलफल
ECONOMY& POLITICS

नेपाल–भारत व्यापार प्रवर्द्धनमा नेपाल इटाली चेम्बर अफ कमर्स र इटालियन महावाणिज्यदूतबीच छलफल

काठमाण्डौ । नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री(एनआईसीसीआई)ले काठमाण्डौमा कोलकत्ताका इटालीका महावाणिज्यदूत रिकार्डो डाल्ला कोस्टासँग द्विपक्षीय बैठक सम्पन्न गरेको छ । बैठकमा एनआईसीसीआईका अध्यक्ष संजय अग्रवाल र नेपालका लागि इटालीका मानार्थ महावाणिज्य दूत श्रीमती प्रतिमा पाण्डे पनि उपस्थित थिए ।  

नेपाल डिजिटल पेमेन्ट्सको अध्यक्षमा रीना डंगोल नियुक्त
NEWS

नेपाल डिजिटल पेमेन्ट्सको अध्यक्षमा रीना डंगोल नियुक्त

काठमाण्डौ । नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको अध्यक्षमा रीना डंगोल नियुक्त भएकी छन्। भदौ ३० गते बसेको बोर्ड बैठकले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड (एनडीसीसी)को अध्यक्षमा डंगोललाई नियुक्त गरेको हो ।असोज १३ गते आयोजित शपथ ग्रहण कार्यक्रममा डंगोलले नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभाग कार्यकारी निर्देशक बिनोद राज आचार्यबाट शपथ ग्रहण गरेकी छन् । शपथ...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X