शुक्रबार, बैशाख २५,२०८३ 02:42:33
Bizshala
  • शुक्रबार, बैशाख २५,२०८३ 02:42:33
पर्यटन दिवस तथा कोशी प्रदेश पर्यटन वर्ष २०८२ घोषणा
NEWS

पर्यटन दिवस तथा कोशी प्रदेश पर्यटन वर्ष २०८२ घोषणा

काठमाण्डौ । असोज ११ गते पर्यटन दिवसको अवसर पारेर कोशी प्रदेश सरकारले कोशी प्रदेश पर्यटन वर्ष २०८२ को घोषणा गरेको छ । उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले शुभकामना मन्तव्य प्रस्तुत दिएका छन् ।  महासंघका अध्यक्ष राजेन्द्र राउतले यस पर्यटन वर्षलाई सफल बनाउन अतिथि देवो भव ः भन्ने नेपालीको संस्कृति अनुरुप पर्यटकहरुलाई यस पर्यटकीय...

आइतबारदेखि राजधानीमा घरेलु उद्यमी मेला तथा दशैं महोत्सव आयोजना हुँदै
NEWS

आइतबारदेखि राजधानीमा घरेलु उद्यमी मेला तथा दशैं महोत्सव आयोजना हुँदै

काठमाण्डौ। ‘स्वदेशी उत्पादन, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आगामी आइतबारदेखि राजधानीमा घरेलु उद्यमी मेला तथा दशैं महोत्सव २०८१ आयोजना हुने भएको छ ।घरेलु तथा साना उद्योग संघ काठमाण्डौ र काठमाण्डौ महानगरपालिकाको संयुक्त रुपमा राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहको प्राङ्गणमा उक्त मेला आयोजना गर्न लागिएको बिहीबार राजधानीमा पत्रकार सम्मेलनमार्फत जानकारी...

प्रधानमन्त्री ओली वाइडेनद्वारा आयोजित स्वागत समारोहमा सहभागी
ECONOMY& POLITICS

प्रधानमन्त्री ओली वाइडेनद्वारा आयोजित स्वागत समारोहमा सहभागी

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति जो वाइडेनले आयोजना गरेको स्वागत समारोहमा  सहभागी भएका छन् । संयुक्त राष्ट्रसंघको ७९ औँ महासभाका क्रममा अमेरिकी राष्ट्रपति जो वाइडेनद्वारा आयोजित स्वागत समारोहमा प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्य सहभागी भएका हुन्।यसै क्रममा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सम्बोधन गरेका...

आज र भोलि रात्रिकालीन बस चलाउन रोक
NEWS

आज र भोलि रात्रिकालीन बस चलाउन रोक

काठमाण्डौ । राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ ।प्रतिकूल मौसमको कारण देशका कतिपय स्थानमा भारी र अति भारी वर्षाको सम्भावना रहेकोले प्राधिकरणले रात्रिकालीन समयमा बस चलाउँदा जोखिम बढि हुने भएकाले यस्तो आग्रह गरेको हो ।  वर्षाको कारण उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरूमा असोज ११ र १२ गते रात्रिकालीन...

भारतको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा, आज यी ठाउँमा धेरै भारी वर्षा हुने
NEWS

भारतको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा, आज यी ठाउँमा धेरै भारी वर्षा हुने

काठमाण्डौ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।साथै  भारतको उत्तर मध्य महाराष्ट्र र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव नेपालमा रहेको छ ।  हाल देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहेको छ।देशभरका अधिकांश स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भैरहेको छ।  आज दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ । कोशी, मधेश,...

आय विवरण दाखिला गर्ने म्याद थप गरिनुपर्छ: नेपाल चेम्बर अफ कमर्स
ECONOMY& POLITICS

आय विवरण दाखिला गर्ने म्याद थप गरिनुपर्छ: नेपाल चेम्बर अफ कमर्स

काठमाण्डौ । वार्षिक १ करोड रुपैयाँसम्म कारोबार गर्ने एकलौटी फर्म र शुन्य कारोबार भएका निकायहरुको सम्बन्धमा आय विवरण दाखिला गर्ने म्याद थप नहुने आन्तरिक राजश्व विभागको निर्णयप्रति ध्यानाकर्षण भएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।  यस्तै वार्षिक २५ करोड रुपैयाँसम्म कारोबार भएका निकाय र अन्य करदाताहरुको मंसिर मसान्तसम्म मात्र म्याद थप हुने व्यवस्था एवं वार्षिक २५ करोड...

महङ्गी ५४.५२% ले घट्यो, कुन प्रदेशमा कति ?
ECONOMY& POLITICS

महङ्गी ५४.५२% ले घट्यो, कुन प्रदेशमा कति ?

काठमाण्डौ । साउन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.५२ प्रतिशत रहेको थियो । यसरी एक वर्षको अन्तरालमा उपभोक्ता मुद्रास्फीति ५४.५२ प्रतिशतले घटेको छ ।  समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.१७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९४ प्रतिशत रहेको छ...

विदेश गएका नेपालीले एक महिनामा पठाए १.३६ खर्ब रेमिट्यान्स
ECONOMY& POLITICS

विदेश गएका नेपालीले एक महिनामा पठाए १.३६ खर्ब रेमिट्यान्स

काठमाण्डौ । चालु आवको पहिलो महिनामा १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको छ । यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनमा १८ प्रतिशतले बढी हो ।  अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो ।

प्रधानमन्त्री ओली र बंगलादेशका अन्तरिम सरकार प्रमुखबीच भेटवार्ता
ECONOMY& POLITICS

प्रधानमन्त्री ओली र बंगलादेशका अन्तरिम सरकार प्रमुखबीच भेटवार्ता

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार डा मोहम्मद युनुसबीच भेटवार्ता भएको छ । दुईबीच अमेरिकामा भेटवार्ता भएको हो ।  

अर्थतन्त्रमा हुँदैछ सुधार, यस्तो छ मन्त्रालयको रिपोर्टकार्ड
ECONOMY& POLITICS

अर्थतन्त्रमा हुँदैछ सुधार, यस्तो छ मन्त्रालयको रिपोर्टकार्ड

काठमाण्डौ । देशको अर्थतन्त्र सुधारोन्मुख देखिएको छ । अर्थमन्त्रालयले आज आर्थिक वर्ष २०८०/८१ को तथ्यांकमा आधारित रहेर सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो देखिएको हो ।  प्रतिवेदनमा मुद्रास्फीति लक्षित सीमा भित्र रहेको, व्यापार घाटामा सुधार आएको र समग्र अर्थतन्त्रमा सुधारका संकेतहरु देखिएको जनाइएको छ ।  यस्ता छन् प्रतिवेदनका प्रमुख बुँदा :–सन् २०२३ मा २.८ प्रतिशतले...

चङ्गा, ड्रोन र बेलुन उडाउन नपाइने
NEWS

चङ्गा, ड्रोन र बेलुन उडाउन नपाइने

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, वेलुन उडाउन नपाइने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले यो क्षेत्रमा चङ्गा, ड्रोन, वेलुन आदि उडाउन प्रतिबन्ध लगाएको छ ।  

काठमाण्डौ बाहिर यी ३ स्थानबाट नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय टिकट बिक्री गर्ने
NEWS

काठमाण्डौ बाहिर यी ३ स्थानबाट नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय टिकट बिक्री गर्ने

काठमाण्डौ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले काठमाण्डौ बाहिरका ३ स्थानबाट अन्तर्राष्ट्रिय उडानका लागि टिकट बिक्री गर्ने भएको छ । नेपाल वायुसेवा निगमले विराटनगर, पोखरा र नेपालगन्जबाट पनि अन्तर्राष्ट्रिय टिकट बिक्री गर्ने व्यवस्था गर्न लागेको हो ।  यसअघि भने निगमले काठमाण्डौ बाहिर भैरहवास्थित निगमको कार्यालयबाट मात्र टिकट अन्तर्राष्ट्रिय उडानका लागि टिकट...

आज यी स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने, असोज १३ गतेसम्म सतर्क रहन चेतावनी
NEWS

आज यी स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने, असोज १३ गतेसम्म सतर्क रहन चेतावनी

काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको प्रभावको कारण असोज १० गते बिहीबार दिउँसोदेखि असोज १३ आइतबारसम्म देशभर साधारणतया देखि पूर्णतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  यो अवधिमा अधिकांश स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको तथा...

बिहिबारदेखि आइतबारसम्म देशभर भीषण वर्षा हुने, सचेत रहन आग्रह
NEWS

बिहिबारदेखि आइतबारसम्म देशभर भीषण वर्षा हुने, सचेत रहन आग्रह

काठमाण्डौ । बिहिबार दिउँसोबाट देशभर भीषण वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले भोलिदेखि आइतबार बिहानसम्म सातवटै प्रदेशमा भीषण वर्षा हुने र केही ठाउँमा अत्यधिक वर्षाको चेतावनी दिएको छ ।महाशाखाले विशेष बुलेटिन जारी गर्दै बिहिबारदेखि आइतबार बिहानसम्म नेपाल अधिराज्यभर भीषण वर्षासँगै बाढीपहिरोका घटनासमेत बढ्नसक्ने भएकाले चेतावनी दिएको छ । महाशाखाले सात प्रदेशका...

आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक: अर्थमन्त्री पौडेल
ECONOMY& POLITICS

आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक: अर्थमन्त्री पौडेल

काठमाण्डौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वृद्धि तथा नागरिकको जीवनस्तरमा सुधार ल्याउनका लागि यातायात पूर्वाधार अत्यावश्यक रहेको बताएका छन् ।  चीनको राजधानी बेइजिङमा आयोजित ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले दिगो एवं भरपर्दो यातायात प्रणालीको विकास र उपयोगप्रति नेपालको दरिलो प्रतिबद्धता रहेको र यस...

आ.ब. २०८१/८२ मा अर्थतन्त्र ४.९% ले बिस्तार हुने एडीबीको प्रक्षेपण, मुद्रास्फिति ५% को सीमाभित्रै रहने
NEWS

आ.ब. २०८१/८२ मा अर्थतन्त्र ४.९% ले बिस्तार हुने एडीबीको प्रक्षेपण, मुद्रास्फिति ५% को सीमाभित्रै रहने

काठमाण्डौ । आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्र ४.९ प्रतिशतले बिस्तार हुने प्रक्षेपण गरिएको छ । यो भनेको आर्थिक वर्ष २०८०/८१ को अनुमानित ३.९ प्रतिशतभन्दा माथि रहने एशियाली विकास बैंक(एडिबी)को पछिल्लो प्रमुख आर्थिक प्रकाशन एसियन डेभलपमेन्ट आउटलुकले जनाएको छ ।  एडीबीले गरेको प्रक्षेपण मिल्यो भने नेपालको अर्थतन्त्रमा गत वर्षको तुलनामा करिब २६ प्रतिशतको ग्रोथ देखिनेछ...

अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्रीबीच भेटवार्ता, पूर्वाधार निर्माण र परियोजना कार्यान्वयनबारे छलफल
ECONOMY& POLITICS

अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्रीबीच भेटवार्ता, पूर्वाधार निर्माण र परियोजना कार्यान्वयनबारे छलफल

काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको राजधानीमा बेइजिङमा भेटवार्ता भएको छ । सो अवसरमा दुई देशका आफसी हित र सहयोगबारे छलफल भएको छ ।  भेटका क्रममा चीनका उपप्रधामन्त्री हि लिफेङले चीन सरकारको तर्फबाट विगतमा गरिएका घोषणा एवं सहमति बमोजिम सहयोगका परियोजनाहरुको कार्यान्वयनलाई तीव्रता दिने बताएका छन् । उनले...

औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात खुला
NEWS

औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात खुला

काठमाण्डौ । सरकारले औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात खुला गरेको छ । सरकारले चालू आर्थिक वर्ष ०८१/८२ मा उत्पादनमूलक उद्योगको कच्चा पदार्थका रूपमा प्रयोग गर्ने गरी सुपारी, केराउन र मरिचको आयात खुला गरेको हो ।सरकारले राजपत्रमा सूचना प्रकाशन गर्दै चालू आवका लागि सुपारी, केराउन र मरिचको आयात खुला गरेको जनाएको छ ।  

आजको मौसमः कहीँ भारी वर्षा कतै भने हावाहुरीको सम्भावना
NEWS

आजको मौसमः कहीँ भारी वर्षा कतै भने हावाहुरीको सम्भावना

काठमाण्डौ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै, बंगालको खाडीमा विकसित भएको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव रहेको छ ।  हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, मधेश,बागमती, गण्डकी ,लुम्बिनी प्रदेशका केही र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा...

लगानी विस्तारले रोजगारी वृद्धि र सुरक्षा प्रदान गर्छः ढकाल
NEWS

लगानी विस्तारले रोजगारी वृद्धि र सुरक्षा प्रदान गर्छः ढकाल

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशी एवं विदेशी लगानी बढ्दै जाँदा रोजगारी बढ़ने र श्रमिक सुरक्षा पनि प्रत्याभूति हुने बताएका छन् ।  मंगलबार थाइल्याण्डको बैंककमा आयाजित व्यवसाय र मानव अधिकार बिषयक छलफल कार्यक्रममा अध्यक्ष ढकालले सो कुरा बताएका हुन् । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X