आईतवार, असार २८,२०८३ 12:38:27
Bizshala
  • आईतवार, असार २८,२०८३ 12:38:27
नेपालमा उत्पादित फ्रेञ्च फ्राइज पहिलोपटक अमेरिका निर्यात,नेपाली उत्पादनको विश्वबजारको ढोका खुलेको दाबी
NEWS

नेपालमा उत्पादित फ्रेञ्च फ्राइज पहिलोपटक अमेरिका निर्यात,नेपाली उत्पादनको विश्वबजारको ढोका खुलेको दाबी

काठमाण्डौ । नेपालले पहिलोपटक फ्रोजन फ्रेञ्च फ्राइज अमेरिका निर्यात गरेको छ ।  अर्थ मन्त्रालयका अनुसार भैरहवा भन्सार कार्यालयमार्फत नेपाली उत्पादन फ्रोजन फ्रेञ्च फ्राइज पहिलोपटक संयुक्त राज्य अमेरिका(यूएसए) निर्यात भएको हो ।

२२ वर्षमै ‘अरबपति’ बने तीन युवा, मार्क जकरबर्गलाई पनि पछि पारे
OFF THE BEAT

२२ वर्षमै ‘अरबपति’ बने तीन युवा, मार्क जकरबर्गलाई पनि पछि पारे

काठमाण्डौ । २२ वर्षकै उमेरमा कोही व्यक्ति अरबपति बन्न सक्छ भन्ने कुरा सुन्दा अविश्वसनीय लाग्न सक्छ। तर, यही असम्भवजस्तो लाग्ने कुरा तीन युवाले सम्भव बनाएर देखाएका छन्।भारतसँग सम्बन्धित आदर्श हिरेमठ र सूर्य मिधा, र तिनका अमेरिकी साथी ब्रेन्डन फुडी अहिले विश्वका सबैभन्दा कान्छा ‘सेल्फ-मेड’ (आफैं कमाएर बनेका) अरबपति बनेका छन्। ती तीनै जनाले सामाजिक सञ्जाल फेसबुकका संस्थापक...

आईक्यान र सीआईबीबीच संस्थागत आर्थिक अपराध अनुसन्धान तथा नियन्त्रणका लागि समझदारीपत्रमा हस्ताक्षर
NEWS

आईक्यान र सीआईबीबीच संस्थागत आर्थिक अपराध अनुसन्धान तथा नियन्त्रणका लागि समझदारीपत्रमा हस्ताक्षर

काठमाण्डौ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले संस्थागत आर्थिक अपराधविरुद्ध सहकार्य गर्ने भएका छन् । सोको लागि दुवै संस्थाले मंगलबार संस्थागत आर्थिक अपराध विरुद्ध सहकार्यका लागि पारस्परिक समझदारी–पत्रमा हस्ताक्षर गरेका छन् ।  समझदारीपत्रमा आइक्यानका अध्यक्ष सीए निलबहादुर सारु मगर र सीआईबी प्रमुख...

दाउन्ने सडकखण्ड दुई महिनासम्म एकतर्फी सञ्चालन हुने
NEWS

दाउन्ने सडकखण्ड दुई महिनासम्म एकतर्फी सञ्चालन हुने

काठमाण्डौ । नारायणगढ बुटवल सडकअन्तर्गतको दाउन्ने खण्डमा आगामी दुई महिनासम्म एकतर्फी रुपमा सञ्चालन हुने भएको छ । सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालयले एक सूचना जारी गर्दै दाउन्ने खण्डमा कल्भर्टहरुको निर्माण कार्य सम्पन्न नहुदासम्म अर्थात आगामी पुस १५ गतेसम्म एकतर्फी सडक सञ्चालन हुने जनाएको हो ।  आगामी दिनहरूमा पुनः वर्षा भएमा हाल कलभर्टहरू निर्माणाधीन भई एकतर्फी...

समावेशी पर्यटनको ‘टर्निङ प्वइन्ट’: पहिलोपटक बहिरा व्यक्तिका लागि ट्रेकिङ गाइड तालिम
TOURISM

समावेशी पर्यटनको ‘टर्निङ प्वइन्ट’: पहिलोपटक बहिरा व्यक्तिका लागि ट्रेकिङ गाइड तालिम

काठमाण्डौ । नेपालको पर्यटन क्षेत्रलाई सबैका लागि समान, पहुँचयोग्य र अवसरमूलक बनाउन पहिलो पटक बहिरा व्यक्तिहरूका लागि ट्रेकिङ गाइड तालिम सुरु गरिएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) कोसहयोगमा राष्ट्रिय बहिरा महासंघ नेपाल ९एनडीएफएन० र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान...

गोरखाबाट पक्राउ परे निकोलस भूसाल
NEWS

गोरखाबाट पक्राउ परे निकोलस भूसाल

काठमाण्डौ । विवादस्पद अभिव्यक्तिका कारण प्रहरीको निगरानीमा रहेका निकोलस भूसाल पक्राउ परेका छन् । भुसाललाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आज पक्राउ गरेको हो । उनी गोरखा नगरपालिका–८ सरस्वति आश्रमबाट पक्राउ परेका हुन् ।

जाँचबुझ आयोगले रवि लामिछानेसँग बयान लिने
ECONOMY& POLITICS

जाँचबुझ आयोगले रवि लामिछानेसँग बयान लिने

काठमाण्डौ । उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान लिने भएको छ। जेनजी आन्दोलन र प्रदर्शनका क्रममा भएको घटनाबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा सरकारले गठन गरेको जाँचबुझ आयोगले बयान लिने तयारी गरेको हो ।    

दिल्लीले पत्याएन दुर्गा प्रसाईलाई, उल्टै दियो चेतावनी: 'उपचारका नाममा राजनीति र झूठा दाबी नगर्नू'
ECONOMY& POLITICS

दिल्लीले पत्याएन दुर्गा प्रसाईलाई, उल्टै दियो चेतावनी: 'उपचारका नाममा राजनीति र झूठा दाबी नगर्नू'

नयाँदिल्ली । भारतीय सरकारले नेपालका विवादास्पद व्यापारी तथा राजतन्त्र पुनर्स्थापना अभियान्ता दुर्गा प्रसाईंसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ। प्रसाईं यो साता क्यान्सरको उपचार जाँचका लागि दिल्ली आएका थिए। यो छोटो समयमै उनको दोस्रो भारत भ्रमण हो।प्रसाईंले आफ्नो यो यात्रालाई ‘भारतीय नेताहरूसँग भेटेर नेपालमा राजतन्त्र र हिन्दू राष्ट्र फर्काउन नैतिक साथ खोज्ने...

सर्वोच्च Vs सरकार: राजदूत फिर्ती विवादमा नयाँ मोड, मन्त्रिपरिषद्को निर्णय कायमै
ECONOMY& POLITICS

सर्वोच्च Vs सरकार: राजदूत फिर्ती विवादमा नयाँ मोड, मन्त्रिपरिषद्को निर्णय कायमै

काठमाण्डौ । सर्वोच्च अदालतले राजदूत फिर्ता बोलाउने सरकारी निर्णयलाई रोकेर अन्तरिम आदेश जारी गरे पनि अन्तरिम सरकारले आफ्नो अडान छाडेको छैन र उनीहरूलाई नेपाल फर्काउन नयाँ पत्राचार गरेको छ। परराष्ट्र मन्त्रालयले राजदूतहरूलाई मन्त्रालयमै हाजिर हुन आउन निर्देशन दिँदै दोस्रो पत्र पठाएको हो।

डेडिकेटेड लाइन विवादः चार उद्योगले बुझाए बक्यौताको पहिलो किस्ता, विद्युत आपूर्ति पुनः सुचारु
NEWS

डेडिकेटेड लाइन विवादः चार उद्योगले बुझाए बक्यौताको पहिलो किस्ता, विद्युत आपूर्ति पुनः सुचारु

काठमाण्डौ । रुपन्देहीका चार उद्योगले नेपाल विद्युत प्राधिकरणलाई तिर्न बाँकी प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका छन्। डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत प्रयोग गरेको भन्दै ती उद्योगहरूलाई प्राधिकरणले बक्यौता तिर्न निर्देशन दिएको थियो।

संघीय संसद् अन्तर्गतका ३३२ स्वकीय सचिवको जागिर एकसाथ चैट !
NEWS

संघीय संसद् अन्तर्गतका ३३२ स्वकीय सचिवको जागिर एकसाथ चैट !

काठमाण्डौ । सरकारले संघीय संसद् अन्तर्गतका सांसद र अधिकांश पदाधिकारीहरूले पाउँदै आएका स्वकीय सचिवको सुविधा खारेज गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को अनुसूची संशोधन गरी यो व्यवस्था हटाइएको हो।

कार्यकारी निर्देशकबाट सरुवा गर्ने कुलमानको निर्णयविरुद्ध हितेन्द्रले गरे रिट दायर
NEWS

कार्यकारी निर्देशकबाट सरुवा गर्ने कुलमानको निर्णयविरुद्ध हितेन्द्रले गरे रिट दायर

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले उर्जामन्त्री कुलमान घिसिङको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । शाक्यले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको विशेषज्ञ पदमा सरुवा गर्ने घिसिङको निर्णयविरुद्ध रिट दायर गरेका हुन् ।  

जेनजी आन्दोलनमा शहीद घोषित ४५ जना को-को हुन् ?(सूची)
NEWS

जेनजी आन्दोलनमा शहीद घोषित ४५ जना को-को हुन् ?(सूची)

काठमाण्डौ । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई राज्यका सहिद घोषणा गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो।

जेनजी आन्दोलनपश्चात बढेको निराशालाई आशामा बदल्ने निजी क्षेत्रको संयुक्त घोषणा
NEWS

जेनजी आन्दोलनपश्चात बढेको निराशालाई आशामा बदल्ने निजी क्षेत्रको संयुक्त घोषणा

काठमाण्डौ । राष्ट्रिय व्यवसायिक पहल (एनबीआई)को संयोजनमा नेपालको निजी क्षेत्रका छाता संगठनका शीर्ष नेतृत्व बीच देशको वर्तमान राजनीतिक, सामाजिक एवं आर्थिक परिस्थिति, निजी क्षेत्रको योगदान र आगामी कार्यदिशाबारे गहन छलफल सम्पन्न भएको छ । विशेषगरी गत भदौ २३ र २४ गतेको नव युवाहरू (जेनजी) को आन्दोलन र तत् पश्चात् विकसित घटनाक्रमले देशको व्यावसायिक वातावरणमा पारेको प्रभाव र...

जेनजी आन्दोलनमा मारिएका ४५ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय
NEWS

जेनजी आन्दोलनमा मारिएका ४५ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

काठमाण्डौ । भदौ २३ र २४ गते देशभर भएको जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ।सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रहित, सुशासन र भ्रष्टाचारविरुद्धको मागसहित जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा मारिएका ती व्यक्तिहरूको बलिदानलाई औपचारिक रूपमा सम्मान गर्ने निर्णय गरेको हो।

सचिवहरुलाई प्रधानमन्त्रीले दिइन् १४ बुँदे निर्देशन(सूचिसहित)
NEWS

सचिवहरुलाई प्रधानमन्त्रीले दिइन् १४ बुँदे निर्देशन(सूचिसहित)

काठमाण्डौ । प्रधानमन्त्रीले मन्त्रालय र सचिवालयको समग्र प्रगतिबारे समीक्षा गर्दै १४ बुँदे निर्देशन दिएकी छन्। बैठकमा सबै मन्त्री र सचिव उपस्थित थिए, जहाँ सचिवहरूले आफ्ना मन्त्रालय र मातहतका निकायहरूको पछिल्लो प्रगति विवरण प्रस्तुत गरेका थिए।समीक्षा बैठकमा प्रधानमन्त्रीले मन्त्रालयहरूबीचको सहकार्य, पारदर्शिता र परिणाममुखी कार्यशैलीमा जोड दिँदै भनिन्,“तपाईंहरूले अघि...

डेडिकेटेड एवं ट्रकलाइन विवाद समाधानमा मध्यमार्गी प्रस्ताव, धरौटी रकम बुझाएपछि लाइन जोडिने
ECONOMY& POLITICS

डेडिकेटेड एवं ट्रकलाइन विवाद समाधानमा मध्यमार्गी प्रस्ताव, धरौटी रकम बुझाएपछि लाइन जोडिने

काठमाण्डौ । प्रधानमन्त्री शुसिला कार्की लगायत उच्च सरकारी अधिकारी र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल सहीतको उच्चस्तरिय छलफलमा डेडिकेटेड फिडर र टंकलाइनको शुल्क सम्बन्धि विवादको मध्यमार्गी प्रस्ताव आएको छ ।  प्रधानमन्त्री कार्किको कार्यकक्षमा अर्थमन्त्री रामेश्वर खनाल, उर्जामन्त्री कुलमान घिसिंग, उद्योग वाणिज्य मन्त्री अनिल सिन्हा, मुख्य सचिव...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.